रास्वपा सभापति लामिछानेले किन भेटे राष्ट्रपति पौडेललाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच शुक्रबार भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा सरकार तथा संसद्सँग सम्बन्धित विषयका साथै अध्यादेश’bout छलफल भएको हो ।

भेटवार्तामा राष्ट्रपति पौडेल र सभापति लामिछानेबीच मुलुकको समसामयिक राजनीतिक अवस्था’bout समेत कुराकानी भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

epaper

ताजा समाचार

‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक विमोचन