काठमाडौं । गृहमन्त्री सुदन गुरुङ आउँदो मंसिर १७ गते वैवाहिक बन्धनमा बाँधिदैछन् । विवाहलाई औपचारिकता दिन वैवाहिक कार्यक्रमको आयोजना गरिएको हो । विदेशमा रहेकी दुलहीसँग सुदनले यसअघि नै अदालती विवाहका प्रकृया पूरा गरिसकेको स्रोतको दाबी छ ।
मन्त्री गुरुङको सचिवालय स्रोतका अनुसार विवाह मन्त्री गुरुङको गृहनगर गोरखामा हुँदैछ ।
तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)
सम्बन्धित समाचार
मधेशका मुख्यमन्त्री यादवद्वारा राजीनामाको घोषणा
यी हुन् चीन प्रस्थान गरेका रास्वपाका २० सांसद
इनम सापकोटामाथिको अनुसन्धान पारदर्शी नभएको एमालेको आरोप
दानबहादुर कार्कीको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश
विस्तृत शान्ति सम्झौताका २० वर्ष : १६ सरकारले पनि दिएन पीडितलाई न्याय
भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री बालेन
आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट
हङकङमा देउवा समूहको अधिवेशनमा आरजु सार्वजनिक






