युवासंघ नेता सेजुवालले अनेरास्ववियुलाई दिए ज्याकेट

कालिकोट । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्ववियू कालिकोटलाई युवासंघ नेपालका नेता आयुष सेजुवालले ६५ वटा ज्याकेट हस्ताणन्तर गरेका छन ।

कर्णाली प्रदेश सभा सदस्य कुर्मराज शाहीका स्वकिय सचिवसमेत रहेका सेजुवालले अनेरास्ववियू कालिकोटलाई उपहार स्वरूप अनेरास्ववियुको लागो सहितको ज्याकेट दिएका हुन् ।

ज्याकेट हस्तान्तरण गर्दै नेता सेजुवालले अनेरास्ववियु कालिकोटका सचिवालय सदस्यलाई आफ्नो लागानीबाट ज्याकेट बितरण गरेको बताए । ‘विद्यार्थीहरुले उकाली, ओराली, भिर, पाखा नभनी बिद्यार्थीको हितका लागि काम गरेकाले ज्याकेट बितरण गरेको उनको भनाई थियो ।

अनेरास्ववियुका बरिष्ठ जिल्ला सचिवालय सदस्य अमित शाहलेव अनेरास्ववियु एक्लै भए पनि काम गरिरहेको बताउदै अब दोब्वर काम गर्नु पर्ने बेला आएको बताए । ६५ ज्याकेट अनेरास्ववियूका ५१ जनालाई सदस्यलाई एकएकओटाको दरले दिने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 291 times, 1 visits today)

epaper

ताजा समाचार

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका