Friday, April 23, 2021
Home Not-to-be-missed डक्टर र नर्स भगवान हुन् : अमिताभ बच्चन

डक्टर र नर्स भगवान हुन् : अमिताभ बच्चन

,

मुम्बई । बलिउड अभिनेता अभिताभ बच्चन १९ दिनदेखी नानावटी अस्पतालमा छन् । कोरोना संक्रमण भएपछि १९ दिन अघि उनी अस्पताल भर्ना भएका हुन् । अस्पताल भर्ना भएपछि पनि उनले हरेक दिन सामाजिक सञ्जाल मार्फत विभिन्न सन्देश प्रवाह गरिरहेका छन् ।

बुधवारको सन्देशमा उनले भनेका छन् ‘स्वास्थ्यकर्मीहरु भगवान हुन् । उनीहरुले निस्वार्थ भावले बिरामीको सेवा गरेका छन् । ‘अस्पतालका डक्टर एवं नर्सहरु केबल बिरामीलाई औषधी मात्रै दिँदैनन् । उनीहरुलाई चाँडै निको होस् भनेर भगवानसंग प्रार्थना पनि गर्छन् ।’ उनले लेखेका छन् ।

जो अहिले कोभिड १९ बिरुद्ध लडिरहेका छन् उनीहरुले आफ्नो समय र इनर्जी कोभिड बिरुद्ध खर्चिएको बच्चनको भनाई छ । बच्चनको भनाई अनुसार अस्पतालमा खटिएका डक्टर एवं नर्सहरुले महिनौदेखी आफन्तलाई भेटन पाएका छैनन् । ‘उनीहरु आफ्नो स्वास्थ्य स्थितीका बारेमा भन्दा अस्पताल आएका बिरामीको स्वास्थ्य स्थितीको बारेमा बढी चिन्तित छन्’ बच्चनको भनाई छ ।

(Visited 160 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

साताभर ३२ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३२ अर्ब सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेले भने गत साताको तुलनामा ८७.४५...

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

साताका लोकप्रिय समाचार

बझाङ जिल्ला कोरोनाको उच्च जोखिममा

बझाङ । जिल्ला अस्पताल बझाङमा विभिन्न समस्या लिएर पुग्ने सेवाग्राहीको २ वैशाखका दिन भिड थियो । मास्क प्रयोग गर्नेको संख्या भने न्यून थियो ।...

सभामुखले एमसिसी संसदमा प्रवेश नगराएकोमा प्रधानमन्त्रीको चित्त दुखाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कोभिड–१९ सङ्क्रमणको रोकथाम, तीनै तहका रिक्त क्षेत्रका उपनिर्वाचन र संसद्का कामकारवाहीका विषयमा छलफल भएको छ...

दिल्लीमा लकडाउन भएपछि मदिरा पसलमा भिड

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा ६ दिनसम्म लक डाउन हुने भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार पत्रकार सम्मेलन गरी लक डाउन...

नेपाली विद्यार्थीको भविष्यसित खेलबाड

उत्तरी छिमेकी चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी चिनियाँ सरकारको नेपालीप्रतिको भेदभावपूर्ण एवं दुराशययुक्त नीतिका कारण अन्धकारमय जीवनको सामना...

ट्रेन्डिङ

बेल स्थानान्तरण गर्ने रियलको तयारी

मड्रिड । स्पेनिस महारथि रियल म्याड्रिडले आफ्ना वेल्सका स्टार फरवार्ड ग्यारेथ बेललाई स्थानान्तरण गर्ने तयारी गरेको छ । रियलमा बेलको सम्झौता अझै दुई वर्ष...

विदेशीको सहयोगमा गणतन्त्र समाप्त पार्ने खेल : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशी शक्तिको सहयोगमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने खेल भइरहेका बताएका छन् । आइतबार...

बैतडीमा ट्याक्टर दुर्घटना हुुँदा चालकको मृत्यु

बैतडी । यहाँ आज ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–८ का ट्याक्टर चालक २६ वर्षीय नरेशबहादुर विष्ट...

नेकपा विभाजनको असर प्रदेश सरकारसम्म

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको असर प्रदेश सरकारमासमेत परेको छ । पार्टी केन्द्रको विवाद बढ्दै गएर दुई समूहमा विभाजित नेकपाको किचलो...

जनकपुरमा एक महिलाले जन्माइन एकैपटक चार सन्तान

जनकपुरधाम । जनकपुरधाममा एक महिलाले एकै पटक चार सन्तानलाई जन्म दिएकी छन् । धनुषाको विदेह नगरपालिका–७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले हिजो मंगलबार साँझ...

८८ जनामा कोरोना पुष्टि, १३६ जना संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७३ हजार...

फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या घट्दै

पेरिस । फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या पछिल्ला केही दिनयता आएर घटेको देखिएको छ । अघिल्लो करिब दुई हप्ता अघिसम्म झन् बढेको अवस्थामा रहेका...

१ लाख घुससहित इन्जिनियर रंगेहात पक्राउ

बैतडी । बैतडीमा एक इन्जिनियर १ लाख घुस रकमसहित रंगेहात पक्राउ परेकाछन् । सिचाई डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुख समेत रहेका इन्जिनियर...

वन जोगाउन तात्यो वन कार्यालय

सप्तरी, राजविराज । डिभिजन वन कार्यालय सप्तरीले वन, वन्यजन्तु, जैविक विविधताको संरक्षण र व्यवस्थापन तथा आर्थिक उपार्जनका लागि विभिन्न गतिविधिमा जोड दिएको छ । आर्थिक...

उपत्यकामा खाद्यान्न तथा तरकारी पसल बिहान ९ बजेसम्म खोल्न पाइने

ललितपुर । काठमाडौं उपत्यकामा खाद्यान्न तथा तरकारी पसलविहान ९ बजेसम्म खोल्न प्रशासनले अनुमती दिएको छ । बिहान थोरै समय खाद्यान्न तथा तरकारी पसल खोल्दा...

मिस नेपालले भनिन् ‘सरकारी बैंकको एम्बासडर हुन पाउदा खुसी छु’

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । राष्ट्रिय वाणिज्य बैंक र...

पोस्टपेड मोबाइलमा पनि टेलिकमको प्याक

काठमाडौं । नेपाल टेलिकमका पोस्टपेड मोबाइल प्रयोगकर्ताले प्रत्येक महिना न्यूनतम ३८३.०७ रुपैयाँ रेन्टल शुल्क (रन्टल चार्ज) तिर्नुपर्ने हुन्छ । यसको अर्थ ग्राहकले थोरै रकमको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)