डक्टर र नर्स भगवान हुन् : अमिताभ बच्चन

मुम्बई । बलिउड अभिनेता अभिताभ बच्चन १९ दिनदेखी नानावटी अस्पतालमा छन् । कोरोना संक्रमण भएपछि १९ दिन अघि उनी अस्पताल भर्ना भएका हुन् । अस्पताल भर्ना भएपछि पनि उनले हरेक दिन सामाजिक सञ्जाल मार्फत विभिन्न सन्देश प्रवाह गरिरहेका छन् ।

बुधवारको सन्देशमा उनले भनेका छन् ‘स्वास्थ्यकर्मीहरु भगवान हुन् । उनीहरुले निस्वार्थ भावले बिरामीको सेवा गरेका छन् । ‘अस्पतालका डक्टर एवं नर्सहरु केबल बिरामीलाई औषधी मात्रै दिँदैनन् । उनीहरुलाई चाँडै निको होस् भनेर भगवानसंग प्रार्थना पनि गर्छन् ।’ उनले लेखेका छन् ।

जो अहिले कोभिड १९ बिरुद्ध लडिरहेका छन् उनीहरुले आफ्नो समय र इनर्जी कोभिड बिरुद्ध खर्चिएको बच्चनको भनाई छ । बच्चनको भनाई अनुसार अस्पतालमा खटिएका डक्टर एवं नर्सहरुले महिनौदेखी आफन्तलाई भेटन पाएका छैनन् । ‘उनीहरु आफ्नो स्वास्थ्य स्थितीका ’boutमा भन्दा अस्पताल आएका बिरामीको स्वास्थ्य स्थितीको ’boutमा बढी चिन्तित छन्’ बच्चनको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 241 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी