Saturday, April 17, 2021
Home Breaking News चितवनमा कोरोना संंक्रमणबाट थप एक जनाको मृत्यु

चितवनमा कोरोना संंक्रमणबाट थप एक जनाको मृत्यु

,

भरतपुर । चितवनमा आज कोभिड–१९ को सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१० स्थित चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर –११ का ५२ वर्षीय पुरुषको आज मध्याह्न १२ बजे मृत्यु भएको हो ।

यससँगै चितवनमा मात्रै कोरोनाबाट मृत्यु हुने पाँच जना पुगेका छन् । यसअघि पहिलोपटक चितवनमा भरतपुर–११ कै एक व्यक्तिको कोरोनाबाट मृत्यु भएको थियो ।

आज मृत्यु भएका पुरुष यही भदौ ४ गते निमोनिया र उच्च ज्वरोको कारण अस्पताल भर्ना भएका थिए । उनको श्वासप्रश्वासमा थप जटिलता देखिएपछि कोरोना परीक्षण गरिएको थियो । उनको भदौ ७ गते कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दै उनको मृत्यु भएको कलेजका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।

यससँंगै चितवनमा समग्ररुपमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । तीमध्ये पाँच चितवनका, तीन मकवानपुरका तथा एकएक बारा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), गोरखा र कैलालीका छन् ।

(Visited 54 times, 1 visits today)
Loading comments...

आजको समाचार

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

साताका लोकप्रिय समाचार

नेप्से सूचक हालसम्मकै उच्च बिन्दु २ हजार ६७४ मा

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकले विगतका सबै रेकर्डलाई तोड्दै यो साता सेयर बजारले ऐतिहासिक सफलता हासिल गरेको छ । गत...

आहा ! ठडियो २२ तलाको धरहरा, ११ वैशाखमा उद्घाटन

काठमाडौं । २०७२ सालको भूकम्पले भत्काएको ऐतिहासिक पुराताŒिवक सम्पदा धरहराको २२ तले संरचना ठहरिएको छ । पुनर्निर्माणअन्तर्गत संरचना तयार भएको धरहराको आगामी ११ वैशाखका...

आजबाट आयल निगम ईआरपी प्रणालीमा

काठमाडौँ । आजबाट नेपाल आयल निगम इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली जाने भएको छ । पेट्रोलियम पदार्थको आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित र सुधार...

कात्तिकबाट ई-पासपोर्ट

काठमाडौं । परराष्ट्र मन्त्रालयअन्र्तगत राहदानी विभागले आगामी कात्तिकदेखि ई–पासपोर्ट ल्याउने तयारी अघि बढाएको छ । सरकारले फ्रान्सेली कम्पनीसँग ई–पासपोर्ट छाप्ने सम्झौता गरेसँगै प्रक्रिया अघि बढेको...

निजामतीका झिंगा !

कुनै संगठन या पदाधिकारीले कुनै उपलब्धि देखाउन सकेन भने, ‘झिंगा मार्न नसकेको’ आरोप लगाउने चलन छ । हिन्दी ‘मुहाबरा’ भने यसको ठीक उल्टो छ...

ट्रेन्डिङ

समीक्षाको माया जालैमा

काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक नारायण थापाको आवाजमा रहेको गीत ‘माया जालैमा’ सार्बजनिक भएको छ। मुकुन्द कोइरालाको शब्द, दीपकराज विश्वकर्माको संगीत सङ्गीत...

ललिता निवास जग्गा प्रकरण: पूर्वप्रधानमन्त्री भट्टराई र नेपालविरुद्ध रिट दर्ता

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र माधवकुमार नेपाललाई मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ ।...

प्रदेश १ मा थपिए ८७ जना संक्रमित, सबैभन्दा बढी सुनसरीमा

मोरङ । प्रदेश १ मा मंगलबार ८७ जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये सबैभन्दा बढी सुनसरीमा ५६ थपिएका हुन् । यस्तै मोरङमा १५,...

बर्दिया घुम्न जाने पर्यटकले रुखमै रात बिताउन पाउने

बर्दिया । सामान्यतया कुनै पनि स्थान घुम्न आउने पर्यटकलाई पर्यटन व्यवसायीले सुविधा सम्पन्न होटल तथा रिर्सोटमा बासको व्यवस्था गरेका हुन्छन् । तर, पछिल्लो समय...

पोखरामा मनाइयो बकर इद

पोखरा । पोखरामा बसोबास गर्ने मुस्लिम समुदायले शनिबार बकर इद हर्षोल्लासपूर्वक मनाएका छन् । पोखरा–१३ स्थित मियाँपाटनमा रहेको मस्जिदमा शनिबार सामूहिक नमाज पढ्नेहरुको व्यस्तता...

चीनको वुहानमा आजदेखि लकडाउन हटाइयो

बुहान । चीनको हुबेइ प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन आजदेखि हटाइएको छ । बुहानबाट कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भएको हो । हिजो मङ्गलवार...

विचार, संगठन र कार्यशैलीमा रूपान्तरण जरुरी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा उत्पन्न भएका समस्या पद प्राप्तिका लागि हुन् भनेर उत्पन्न समस्यालाई न्यूनीकरण गरेर पार्टीभित्र उत्पन्न समस्या विधि र पद्धतिबाट समाधान हुन...

बर्दियामा अतिक्रमित बस्ती हटाउन खोज्दा विवाद

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज अन्र्तगत मध्यवर्ती क्षेत्रमा पर्ने ठाकुरद्धारा मन्दिर नजिक रहेको धार्मिक वन अतिक्रमण गरि बनाइएका घरटहरा हटाउन खोज्दा विवाद भएको छ...

प्रशोधनपछि बागमतीमा सफा पानी

सरकारले पहिलोपटक काठमाडौंमा अत्याधुनिक फोहोर पानी प्रशोधन केन्द्र बनाउन सफल भएको छ । काठमाडौं उपत्यकाका चार स्थानमा निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रमध्ये नेपालको पहिलो...

खानेपानी प्रमुखसहित ६ विरुद्ध दुई करोड भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नवलपरासीका प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । साबिक नवलपरासी कार्यालय प्रमुख...

डडेल्धुरा सदरमुकाममा चहलपहल बढ्यो (फोटो फिचर)

डडेल्धुरा । जिल्ला सदरमुकाममा आर्थिक वर्षको अन्त्यतिर चहलपहल बढ्दै गएको छ । सरकारले फागुन ११ गतेदखि देश लकडाउन गरेसंगै सुनसान भएको डडेल्धुरा जिल्ला सदरमुकाममा...

जारको पानीको मूल्य बढाइयो

काठमाडौं । सरकारले पहिलो पटक उपभोक्तालाई मर्का पर्ने गरी प्रशोधित पिउने पानीको मूल्य निर्धारण गरेको छ । आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)