Wednesday, March 3, 2021
Home प्रदेश प्रदेश ६ कालिकोटमा एकै वडाका २० जनामा कोरोना संक्रमण

कालिकोटमा एकै वडाका २० जनामा कोरोना संक्रमण

कालिकोट । कालिकोटमा थप कोरोनाका २० संक्रमित फेला परेका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण फेला परेको हो ।

जिल्लाको तिलागुफा नगरपालिका–२ का स्थानीय २० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले बताए । उनका अनुसार तिलागुफा नगरपालिका वडा नं २ का स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको हो । ६६ जनामा गरिएको परिक्षणमा २० जनामा कोरोना संक्रमण देखिएपछि कालीकोटमा कोरोनाको उच्च जोखिममा रहेको अनुगमान गर्न सकिन्छ ।

जिल्लाको तिलागुफा नगरपालिकाले यो समयमा हुने विभिन्न मेला, पैठ सार्वजनिक कार्यक्रममा रोक लगाउन नसकेपछि तिलागुफामा कोरोना संक्रमण फैलिने क्रम बढ्दै गएको छ । २० जनाको सम्पर्कमा रहेका अन्य नागरिकको पनि स्वाव परिक्षण गर्ने सूचना अधिकारी महतले बताए । उनले भने, ‘पछिल्लो समयमा कालीकोटमा कोरोनाको संक्रमण फैलिनुमा कसैको पनि सहयोग भएन स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले मात्र कोरोना संक्रमण रोकथाम गर्न नसक्ने भएकाले अहिले कालिकोटमा भयावहक समस्या आएको हो ।’

यो पनि पढ्नुहोस   प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

कालिकोटमा कोरोना संक्रमण बढ्दै गएकाले आज ४ बजे सिसिएमसीको बैठक बोलाएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए । उनले तिलागुफामा २० गतेसम्म निषेधाज्ञा गरिएको भएपनि त्यहाँको स्थानीय सरकारले मेला, पर्व पैठलाई रोक्न नसकेपछि कोरोना संक्रमण बढेको बताए । कालिकोटका स्थानीय सरकारले कोरोना संक्रमण रोकथाममा खासै चासो नदिएकाले पछिल्लो समयमा कोरोना संक्रमण कालिकोटमा फैलिएको प्रजिअ गैरेले बताए । उनले स्थानीय तहका प्रमुख कोरोना रोकथाममा जिम्मेवार नभएकाले तिलागुफामा कोरोना संक्रमण बढ्दै गएको बताए ।

(Visited 637 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

भ्याक्सिन्ड पर्यटक र एक्सपिरियन्स्ड पर्यटन

कोभिड–१९ महामारीले थलिएको पर्यटन क्षेत्र विस्तारै भ्याक्सिन्ड पर्यटनको नाममा तंग्रिन खोज्दै छ । कोरोना महामारी नियन्त्रण गर्न विश्वभर भ्याक्सिन लगाउने कार्य तीव्र गतिमा बढिरहेको...

दाहाल र नेपाललाई ओलीको काउन्टर

काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनासँगै नयाँ सरकार निर्माणको चर्चा तीव्ररूपमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अझै दुई वर्षसम्म आफू नै प्रधानमन्त्रीमा कायम रहने दाबी...

समाजसेवी पशुपति गुरुङद्वारा विद्यालयलाई ५ लाख सहयोग

काठमाडौं । समाजसेवी एवम् साहित्यकार संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरूङले आफूले अध्ययन गरेको विद्यालयलाई ५ लाख सहयोग गरेकी छिन् । आफ्ना हजुरवुवा लक्ष्मण...

राउत क्षत्री सेवा समाज नेपालको १३ औ साधरणसभा सम्पन्न

काठमाडौं । राउत क्षेत्री सेवा समाज नेपालको १३औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजका अध्यक्ष ई. भगवान बहादुर राउतको अध्यक्षता तथा पूर्ब सांसद...

बेवास्ता नगरौं, घटेको छैन कोरोना कहर

रोकथामका उपायहरू अपनाउँदा अपनाउँदै पनि देशभर कोरोना भाइरस संक्रमणको जोखिममा कमी आएको देखिँदैन । तर पनि सुरक्षा सर्तकता अपनाउने प्रवृत्तिमा कमी हुदै जान थालेको...

ट्रेन्डिङ

बाह्रविसे नगरपालिकाको बजार व्यवस्थित गर्ने

सिन्धुपाल्चोक । बजारको फुटपाथ,नाली हटाएर सफा र स्वच्छ बजार बनाउन बाह्रविसे नगरपालिकाले सुरु गरेको अभियानमा प्रशासनले असहयोग गरेपछि स्थानीयले पुन सडक अतिक्रमण...

प्रदेश २ सरकार भ्रष्टाचारमा डुबेको आरोप

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजिनामा माग गरेको छ । नेकपा नेता तथा अनेरास्ववियुका केन्द्रीय सदस्य चन्द्रभुषण...

५० विधामा स्पर्श म्युजिक भिडियो अवार्ड

काठमाडौं । पछिल्लो समय सांगीतिक चहलपहल बढेको छ । यसैक्रममा काठमाडौंमा एक समारोहबीच ‘स्पर्श म्युजिक भिडियो अवार्ड–२०२०’ आयोजना गरिएको छ । टच इन्टरटेन्मेन्ट, स्पर्श...

थप १९ जनामा कोरोना संक्रमण, ६०३ पुगे संक्रमित

काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा विकास देवकोटाले थप १९ जनामा कोरोना...

नेपाल-भारत नाकामा आवागमन सहज तुल्याउन सरोकारवालाको माग

सप्तरी । नेपाल तथा भारतको बीच हुने आवागमनलाई सहज तुल्याउन सप्तरीका सरोकारवालाहरुले माग गरेका छन् । जिल्ला समन्वय समिति समिति सप्तरीले सोमबार राजविराजमा आयोजना...

बलिउड अभिनेता राजीव कपुरको निधन

मुम्बई । बलिउड अभिनेता ऋषि कपुर र रणधीर कपुरका भाई राजीव कपुरको मंगलवार निधन भएको छ । राजीवले ‘राम तेरी गंगा मैली’ लगायत दर्जनौ...

दिनभरको कार्यक्रम सकी प्रधानमन्त्री शिक्षण अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुने भनिएपछि अपराह्नदेखि नै सञ्चारकर्मी अस्पतालमा पुगेका थिए...

‘आउ माया साथैमा’मा सरोज र आश्माको नृत्य

काठमाडौं । प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘आउ माया साथैमा’ बोलको गीतमा गंगा दुलालको शब्द...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

भर्खरै

बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्ध दिइने

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन...

रोटरी र संचार जगतबीच सहकार्य आवश्यक

ललितपुर । समाजसेवाको पर्याय मात्र होइन, रोटरी क्लबले व्यक्तित्व र नेतृत्व विकासका लागि धेरै महत्वपूर्ण भूमिका खेलेको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रक गभर्नर राजीव...

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन्...

धेरै पढिएका

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

कोरोना संक्रमण जोखिम कायमै

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ प्रतिशत नाघेको छ । यो तथ्यले कोरोना संक्रमणको जोखिम कायमै रहेको देखाएको छ ।...

चैत २७ देखि सुरू हुने अन्तर्राष्ट्रिय गणित सम्मेलनमा २५० जना सहभागी हुने

काठमाडौं । आगामी चैत २७ देखि २९ सम्म अन्तर्राष्ट्रिय गणित सम्मेलन हुने भएको छ । नेपाल गणित समाजको आयोजनामा पहिलो पटक अन्तर्राष्ट्रिय गणित सम्मेलन...

खोप अभियानलाई देशव्यापी बनाइँदै

काठमाडौं । कोरोनाविरुद्ध खोप ल्याएर वितरण गर्न सफल भएको सरकारले भ्याक्सिन अभियान सफल हुँदै गएको भन्दै यो अभियानमा संलग्न भई सफल बनाउन सबै पक्षमा...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)