Saturday, October 31, 2020
Home Not-to-be-missed आस्थाको ‘यानी माया’ सार्वजनिक

आस्थाको ‘यानी माया’ सार्वजनिक

काठमाडौं । गायिका आस्था राउतको स्वर रहेको नयाँ गीत ‘यानी माया’ को भिडियो सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द र सङ्गीत रहेको उक्त गीत आस्थाको गीति एल्बम ‘आधार २’ मा समावेश गरिएको छ । गीतलाइ महाराज थापाले एरेन्ज गरेका हुन् ।

कविता नेपाली, गौरभ बिष्ट, श्रीमाला तामाङ र निमा श्रेष्ठको अभिनय रहेको भिडियोमा एन्जिमा लामाको कोरियोग्राफी रहेको छ । वरिष्ठ लोकगायक हरि बहादुर राउत र म्युजिक नेपालको संयुक्त लगानीमा तयार भएको ‘यानी माया’को निर्देशन, छायांकन र सम्पादन हिमालयन इन्फ्रा टिमको रहेको छ ।

नेपाली सांगीतिक बजारमा फरक पहिचान कायम गरेकी आस्थाको केही समय अघि ‘फाट्यो नी माइतीको चिनो’ बोलको गीत सार्वजनिक भएको थियो । ‘यानी माया’ युवा पुस्तालाई मन पर्ने गीत बनेको आस्थाको भनाई छ ।

(Visited 86 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

हैदरावादसामू दिल्ली निरीह

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा सनराईजर्स हैदराबादसामू दिल्ली क्यापिटल्स निरीह सावित भयो । हैदरावादले दिल्लीलाई ८८ रनले पराजित ग-र्यो...

दुईपटक शून्यमा झरेको जुम्लामा पुनः सङ्क्रमण बढ्यो

जुम्ला ।  दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा सङ्क्रमण बढ्दै गएको छ । सुरक्षा सतर्कता नअपनाउँदा कोरोना सङ्क्रमणको ग्राफ बढेको विश्लेषकले बताउने गरेका छन् । यहाँका...

कोलकाता र पञ्जावको जीत

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति दुई खेल सम्पन्न भए । खेलमा किंग्स ११ पञ्जाव र कोलकाता नाइट राइडर्स विजयी भए ।...

कोराना संक्रमित दुईको मृत्यु

लुम्बिनी । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देही, तिलोत्तमा नगरपालिका –११ की ५० वर्षीया महिलाको सोमबार राति ८ः१७...

बढी भाडा लिने सवारीसाधन कार्वाहीमा

तनहु । पृथ्वीराजमार्ग अन्तरगत चल्ने विभिन्न सवारीसाधनहरुले मनोमानी ढंगबाट यात्रुसंग चर्को भाडा लिने गरेको गुनासो आएपछी त्यस्ता सवारीसाधन माथी कार्वाही सुरू गरेकाे छ । जिल्ला...

ट्रेन्डिङ

लगानी परिचालनमा लगानी बोर्डको भूमिका

विश्व अर्थतन्त्रमा कोरोनाको महामारीले लगानी, उत्पादन र रोजगारीमा अवर्णनीय नकरात्मक असर पारेको छ । विश्व आर्थिक गतिविधिलाई कोरोनाको संक्रमणले च्यापेको मूल्यांकन गर्दै विश्व बैंक,...

बाढीले पचास घर डुवानमा, एक व्यक्तिको शव फेला

सप्तरी, राजविराज । खाँडो खोलामा आएको बाढीले तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ स्थित बेल्ही टोलको झण्डै ५० भन्दा बढी घर डुबानमा परेको छ...

भूकम्पको इपिसेन्टरमा बिहानै भागदौड, पहिरोको जोखिम झन बढ्यो

सिन्धुपाल्चोक । आज बिहानै सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–९ राम्चे आसपास केन्द्रबिन्दु भएर गएको ६ रिक्टर स्केलको भुकम्पले हालसम्म कुनै ठुलो क्षती भएको छैन । बिहानै...

कोरोना संक्रमण बढेपछि काठमाडौँको ‘कोटाल टोल’ सिल

काठमाडौँ । काठमाडौँ महानगरपालिका–५ स्थित कोटाल टोलमा कोरोना सङ्क्रमण बढेपछि त्यस क्षेत्रलाई आज सिल गरिएको छ । महानगरपालिका वडा नं ५ का अध्यक्ष रमेश डङ्गोलका...

गुणस्तरहीन फलामे डन्डी बेच्ने जगदम्बा स्टिल कारबाहीमा

काठमाडौ । शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिलद्वारा उत्पादित फलामका डन्डी (रड)को गुणस्तर कमजोर देखिएपछि सरकारले बिक्री वितरणमा रोक लगाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ...

सोफियालाई ज्यानको धम्की

काठमाडौं । तीजमा व्रत नबसौं, महिला पुरुष दुबै बराबरी भएकाले खुट्टाको पानीसमेत नखायौं भन्दै गीत ल्याएकी गायिका सोफिया थापा यतिबेला विवादमा छिन् । उनले...

मास्क, स्यानिटाइजर र ग्याँसको अभाव कायमै

काठमाडौं । सरकार कालोबजारी गर्ने विरुद्ध आक्रमक हुँदै गएको बताए पनि बजारमा मास्क, सेनिटाइजर र ग्याँस अभाव कायमै रहेको छ । शुक्रबार...

बझाङकी पहिलो कोरोना संक्रमित महिला स्वस्थ

बझाङ । कोरोना संक्रमित एक महिला स्वास्थ्यलाभ गरेर फर्किएकी छन् । जिल्लाको खप्तड छान्ना गाँउपालिकामा रहेको मेल्तडी माविको क्वारेन्टाइनमा रहेकी ४० वर्षीय महिलाले कोरोनालाई...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

गाली बेइज्जती गर्ने भण्डारीलाई साइबर मुद्दा

काठमाडौं । सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी...

काेराेना संक्रमणबाट पत्रकार बिष्णुप्रसाद चौलागाईंको निधन

काठमाडाैं ।  कोरोना संक्रमणपछि उपचाररत काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ। गत असोज २६ गते चौलागाईंमा कोरोना संक्रमण पुष्टि...

दुईपटक शून्यमा झरेको जुम्लामा पुनः सङ्क्रमण बढ्यो

जुम्ला ।  दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा सङ्क्रमण बढ्दै गएको छ । सुरक्षा सतर्कता नअपनाउँदा कोरोना सङ्क्रमणको ग्राफ बढेको विश्लेषकले बताउने गरेका छन् । यहाँका...

भर्खरै

छुरा प्रहार गरी हत्या,हत्या गर्ने फरार

काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु...

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

आठ दिनपछि चौरसियाको अन्त्येष्टि

 पर्सा । मृत्युको आठ दिनपछि नेपाल काम्युनिष्ट पार्टी( नेकपा)पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ । चौरसियाको परिवारले दिएको किटानी...

चैत्य, मठमन्दिर र गुम्बा निर्माण गर्दै बैत्यश्वर

दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिकाले प्राकृतिक, धार्मिक र पुरातात्विक महत्व बोकेको ३४ स्थानको पहिचान गरी चैत्य, मठमन्दिर र गुम्बा निर्माण गरेको छ । भ्रमण...

धेरै पढिएका

३५१७ नयाँ संक्रमित थपिए, ४०९६ संक्रमणमुक्त

काठमाडौं । विगत २४ घन्टामा ३ हजार ५ सय १७ नयाँ कोरोना संक्रमित थपिएका छन् । १४ हजार ९ सय ८९ जनाको पीसीआर टेस्ट...

च्याम्पियन्स लिगः केजिमेरोद्वारा रियालको उद्दार

लन्डन । च्याम्पियन्स लिगअन्तर्गत गएराति सम्पन्न खेलमा दुवै इग्लिस क्लबले सतप्रतिशत नतिजा निकालेका छन् । म्यानचेस्टर सिटीले मार्सेल्लिलाई ३–० तथा लिभरपुलले मिडटेरील्यान्डलाई २–० ले...

मर्यादपुरमा प्रतिगामी षड्यन्त्र, नागरिकद्वारा प्रतिकार

गौर। मौलापुर नगरपालिकाको मर्यादपुरमा आयोजित शुभकामना आदानप्रदान प्रदान तथा जनचेतना कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सोमबार नेकपा नेता तथा सांसद प्रभु साहद्वारा आयोजित...

जनकपुर बजारमा मखानाको माग बढ्दो (फोटो फिचर)

जनकपुरधाम । जनकपुरधाम–४ की मेनुकाले बजारबाट २ किलो मखाना शुक्रबार नै किनेकी छिन् । आइतबार कोजाग्रात पूर्णिमाका दिन जानकी मातालाई चढाउनुका साथै घरमा खिर...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)