Tuesday, October 20, 2020
Home प्रदेश प्रदेश ३ सामाखुशीमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

सामाखुशीमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

काठमाडौँ । काठमाडौँको सामाखुशीमा बसको ठक्करबाट आज एक पैदल यात्रुको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–२६ सामाखुशी चोकमा ना ६ ख ४०१६ नम्बरको बसको ठक्करबाट झापा पञ्चगाक्षी गाउँपालिका–४ का ३१ वर्षीय अशोक ताजपुरीयाको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते ताजपुरीयाको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ठक्कर दिने बसको चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(Visited 41 times, 1 visits today)
Loading comments...

आजको समाचार

संघीय मामिला तथा सामान्य सचिवको पदबहाली

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । गत विहीबार काठमाडौ महानगरपालिकाबाट संघीय मामिला तथा...

यस्तो छ नीर शाह र एलिना चौहानले अभिनय गरेको ‘दशैं गीत’

काठमाडौं । गत शनिबारबाट दशैं शुरु भएसँगै दशैंका गीतहरु आउने क्रम पनि बढ्दो छ । यही क्रममा गायिका एलिना चौहान र अस्मिता जुरेलीको स्वरमा...

ए झ्याउरी एलिना !

विराटनगर । एलिना चौहान र रमेश बानियाको स्वरमा रहेको ‘ए झ्याउरी’ बोलको गीत तथा म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक तथा संगीतकार...

कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न काँग्रेसको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले कोभिड–१९ सङ्क्रमणको परीक्षण र उपचारको दायित्वबाट पन्छिन् गरेको निर्णयलाई अत्यन्तै गैर जिम्मेवार व्यवहारका रूपमा लिएको जनाएको...

मिथिलाञ्चलमा दुर्गा पूजासंगै सुरु हुन्छ पार्थिव महादेवको पूजा

जनकपुरधाम । दशैँ उत्सवको वेला जनकपुरधाम क्षेत्रमा अहिले पार्थिव महादेवको पूजा सुरु भएको छ । घरका सदस्यहरु आफै माटोको महादेव बनाएर पूजा गर्ने गर्छन्...

साताका लोकप्रिय समाचार

सर्वोच्चको फैसला कार्यान्वयन गर

कोभिड–१९ संक्रमणको पीसीआर परीक्षण निःशुल्क गर्नु-गराउनु भन्ने सर्वोच्चको फैसला निकै समसामयिक र जनहितमा छ । यो फैसला आफैंमा नेपालको संविधानले व्यवस्था गरेको जनस्वास्थ्यसम्बन्धी मौलिक...

नयाँ बजारमा खाना पकाउने ग्यास विष्फोट हुँदा १२ जना घाइते

काठमाडौं । काठमाडाै महानगरपालिका नयाँबाजरमा रहेको नीलकुमारी क्षेत्रीको घरमा खाना पकाउने ग्यास बिष्फोट हुँदा १२ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको...

सामुहिक बलात्कार आरोपमा ३ जना पक्राउ

तुलसीपुर । सामुहिक बलात्कार आरोपमा तुलसीपुरमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–७ रामनगर टोल निबासी १८ बर्षका करण परियार, तुलसीपुर...

भोक लाग्यो, अब जाउँ ‘हङ्ग्री वेल्स’

काठमाडौं । स्वस्थ खानाको महत्व विशेष हुन्छ । विहान बेलुकीको भागदौडको शहरी जीवनशैलीलाई स्वस्थ र तन्दुरुस्त राख्न स्वस्थ तथा स्वच्छ खानपान गर्नु अपरिहार्य छ...

बालिकालाई बलात्कारपछि हत्या गर्ने पक्राउ

रौतहट । बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा एकजनालाइ प्रहरीले पक्राउ गरेको छ । बृन्दावन नगरपालिका वाड नं. ४ पल्टुवाका ४५ बर्षिय चुन साह तेलीलाइ...

ट्रेन्डिङ

स्याङजामा अहिलेसम्मको कोरोनाको रिपोर्ट नेगेटिभ

स्याङ्जा । स्याङजाका बिभिन्न स्थानीय तहमा गरिएको कोरोना भाइरसको नमुना अहिलेसम्म सबैको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लामा सोमबारसम्म गरिएको ३ सय...

जनस्तरमा अनुशासन र जागरुकताको खाँचो

कोराना महामारीको संक्रमणले १ लाखको सीमा पार गरिरसकेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ८ जना थप संक्रमित भएका छन् । नेपालमा संक्रमितको...

सरकारले कोरोना संक्रमितको किडनी बिक्री गर्छ भनेर भ्रम फिँजाउने पक्राउ

काठमाडौं । नेपालमा कोरोना नै छैन सरकारले हावा पिटेको छ भन्दै युट्युब मार्फत गलत हल्ला गर्ने सुबास सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । सुब्बाले...

झुक्किएर पाेल छुँदा करेन्ट लागेर मृत्यु

सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकमा करेन्ट लागेर एकजना पैदलयात्रीको घटनास्थलमा मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भोटेकोशी...

प्रदेश १ मा थप ४ जना कोरोना संक्रमितको मृत्यु, ५४ संक्रमित थपिए

मोरङ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना भाईरस (कोभिड १९) संक्रमीत को मृत्यु भएको छ । मृत्यु हुने सवै...

कोरोना संक्रमणबाट सुनसरीमा ६ वर्षिया बालिका सहित दुईको मृत्यु

इटहरी । सुनसरीमा कोरोना संक्रणबाट शनिबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरानका ६७ बर्षीय एकजना पुरुष र अर्का ६ वर्षिया बालिका...

बलात्कार आरोपमा तुलसीपुरमा एक युवक पक्राउ

तुलसीपुर । बलात्कार गरेको आरोपमा तुलसीपुरमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१६ लक्ष्मीपुर निवासी १८ बर्षका एक युवक रहेको...

ठेलामा बदाम, पानी र मःम बेच्दै धुर्मस सुन्तली

भरतपुर । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग पु-याउन ठेला पसल सञ्चालनमा ल्याइएको छ । धुर्मुश सुन्तरी फाउण्डेशनले पश्चिम चितवनको रामपुरमा रङ्गशाला बनाउँदै...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

भर्खरै

संघीय मामिला तथा सामान्य सचिवको पदबहाली

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । गत विहीबार काठमाडौ महानगरपालिकाबाट संघीय मामिला तथा...

प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै सरकारका...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

धेरै पढिएका

थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि, ३५२२ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार...

सेनाको इतिहास जति गर्विलो छ, वर्तमान उत्तिकै भरपर्दो र विश्वसनीय छः प्रधानमन्त्री

काठमाडाै‌ं ।  प्रधानमन्त्री केपी शर्मा ओलील संवेदनशील र गहन राष्ट्रिय सुरक्षा विषयबारे निरन्तर अनुसन्धान, छलफल र अन्तक्र्रियाको आवश्यकता औँल्याएका छन् । ‘पृतनापति समन्वयात्मक बैठकको...

जन्मदिनको केक खाँदा तनहुँमा १२ जना बिरामी

दमौली । जन्मदिन मनाउने क्रममा केक खाँदा तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा एकै १२ जना बिरामी परेका छन् । स्थानीयवासी ११ वर्षीय प्रज्वल गैह्रेका जन्मदिनमा...

सुन भण्डारण गरिएको ठाउँमा प्रहरीको छापा, २३ किलो सुन र २ किलो चाँदी बरामद

वीरगन्ज । चाडपर्वको मौका छोपी अवैध तरिकाले ओसार पसार गरी सुन भण्डारण गरिएको ठाउँमा पर्सा प्रहरीले छापामारी गरेको छ । छापामारीबाट अवैध तरिकाले भण्डारण...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुलाई ‘भाइजर’ अनिवार्य

पर्सामा सुन भण्डार गरिएको ठाउँमा प्रहरीको छापा, साढे २२ किलो सुन बरामद

(Visited 80 times, 1 visits today)