काठमाडौं । सत्तारुढ दल नेकपामा आन्तरिक विवाद बढिरहेको बेलामा कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सचिवालयको बैठक बोलाएका छन् । प्रचण्डले आज दिउँसो ४ बजेका लागि सचिवालय बैठक बोलाएका हुन् ।
प्रचण्डले पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बोलाएका छन् । यसअघि सचिवालयका बहुमत सदस्यले बैठक बोलाउन माग गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र बुझाएका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)






