११ वर्षिय बालिका बलात्कार गर्ने ६३ वर्षिय पुरुष पक्राउ

उदयपुर । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका–९ बस्ने ६३ वर्षीय सूर्य पोखरेललाई दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सूर्यले ती बालिकालाई सोही ठाउँ स्थित सिटी हलमा जबरजस्ती करणी गरेका थिए । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 177 times, 1 visits today)

epaper

ताजा समाचार

गण्डकी मिडिया समिटमा अग्रज पत्रकार सम्मानित