लालटिन बालेर संसद विघटनको धारा खोज्दै (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि संसद विघटन असंवैधानिक भएको भन्दै आन्दोलनको क्रम सुरु भएको छ ।

बुधवार काठमाडौंको माइतीघर मण्डलामा दाहाल नेपाल समर्थित अनेरास्ववियले लालटिन जुलुस प्रदर्शन गर्यो । दिउँसै लालटिन बाल्दा पनि संविधानमा संसद विघटनको धारा भेटिएन भन्दै ब्यानर सहित प्रस्तुत भएका विद्यार्थीले सरकार विरुद्ध नारा लगाएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 1,202 times, 1 visits today)

epaper

ताजा समाचार

चितवनलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमको दोस्रो जित