Sunday, January 24, 2021
Home Editor-Picks लालटिन बालेर संसद विघटनको धारा खोज्दै (फोटोफिचर)

लालटिन बालेर संसद विघटनको धारा खोज्दै (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि संसद विघटन असंवैधानिक भएको भन्दै आन्दोलनको क्रम सुरु भएको छ ।

बुधवार काठमाडौंको माइतीघर मण्डलामा दाहाल नेपाल समर्थित अनेरास्ववियले लालटिन जुलुस प्रदर्शन गर्यो । दिउँसै लालटिन बाल्दा पनि संविधानमा संसद विघटनको धारा भेटिएन भन्दै ब्यानर सहित प्रस्तुत भएका विद्यार्थीले सरकार विरुद्ध नारा लगाएका थिए ।

(Visited 55 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना संक्रमणले यो साता विदेशमा थप ९ जना नेपालीको निधन

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप ९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा चार,...

मुख्यमन्त्री शेरधन राई विवाहवन्धनमा

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाहवन्धनमा बाँधिएका छन् । ४९ वर्षिय राईको २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग विवाह बन्धनमा बाँधिएका हुन्...

संकटको मुल जड दोस्रो जनआन्दोलनः कमल थापा

नवलपुर । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले अहिलेको मुल संकट भनेको दोस्रो जनआन्दोलन भएको बताएका छन् । आइतबार नवलपुरको कावासोतीमा राप्रपा...

नेकपा सङ्कट : प्रदेशसभा अधिवेशन अनिश्चित

कर्णाली । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभासमेत परेको छ । नेकपाको सरकार रहेको कर्णाली प्रदेशमा पार्टीमा देखिएको...

खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु

खोटाङ । खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ । साकेला गाउँपालिका–२ रतन्छा मबुका वडासदस्य रत्नप्रसाद फुयाँलको स्थानीय वाकुर्तुम जंगलमा रहेका भीरबाट लडेर मृत्यु...

साताका लोकप्रिय समाचार

जव १८ जना परदेशीका शव विमानस्थलमा देखियो (फोटोफिचर)

काठमाडौं । त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा शनिवार दिउसो केही फरक दृष्य देखियो । प्राय विदेशवाट आउदै गरेका आफन्तको स्वागतको स्वागत र जाँदै गरेकाहरुलाई विदाई गर्न...

८६ बर्षिय पाण्डेल पाए नयाँ जीवन

दोलखा । ५० सेन्टिमिटर सानो आन्द्रा कुहिएका ८६ बर्षिय दलबहादुर पाण्डेले पूनर्जन्म पाएका छन् । भिमेश्वर नगरपालिकाको लगानीमा संचालित दोलखाको सदरमुकाम चरिकोटमा रहेको अस्पतालले...

सुन्दरबजार क्षेत्रको ८ किमि बाटो विवाद टुंगियो

लमजुङ । राष्ट्रिय गौरबको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग निर्माणमा लमजुङमा उत्पन्न विवादको टुंगो लागेको छ । लमजुङको सुन्दरबजार नगरपालिकाको सुन्दरबजार क्षेत्रमा भएको विवाद टुंगिएसँगै यसको...

बसाइँ सरेको २२ वर्षपछि गाउँ फर्केर ड्रागन खेती

भोजपुर । धेरै मानिसहरु सेवा सुविधाको खोजीमा शहरतिर बसाइँ सर्छन् । यसरी हिडेका मानिसहरु पुनः आफ्नै जन्मथलोमा फर्किएका कमै उदाहरण भेटिन्छन् । तर, भोजपुरको...

बेहोस अवस्थामा बलात्कार, गर्भ बसेपछि समाजको तिरस्कार

इलाम । इलामकी १५ वर्षीया बालिका कक्षा ७ पढ्दापढ्दै बेहोस हुने रोग लागेपछि विद्यालय जान छाडिन् । उनका बुबाले पनि केही वर्षदेखि मानसिक रोगको...

ट्रेन्डिङ

टेम्के डाँडामा ‘भ्यू टावर’ बन्ने भएपछि स्थानीय हर्षित

भोजपुर । प्रदेश –१ सरकारले भोजपुरको धार्मिक तथा पर्यटकिय क्षेत्र टेम्के डाँडामा भ्यू टावर निर्माण थालनी गरेपछि स्थानीय हर्षित भएका छन् । प्रदेश सरकारको...

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रभु बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका–१२ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ...

कानुनी अड्चनको गाँठो फुकाउँदै सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले लामो समयदेखि म्याद गुज्रिएका र हदम्याद नाघेका मुद्दालाई कानुनी निकास दिने भएको छ । सर्वोच्चले १९ सदस्यीय बृहत् पूर्ण इजलासमा...

प्रेस युनियन सुनसरीले दियो २० जना पत्रकारलाई नगद सहयोग

इटहरी । सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले बीमा बापतको दश हजार रुपैँया हस्तान्तरण गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष...

कपिलवस्तुकी कोरोना संक्रमित महिलाको मृत्यु

रुपन्देही । कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा आज...

अरुण तेस्रोको सामान बोकेको ट्रक पल्टिँदा चालकको मृत्यु

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा गएराति ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिराटनगरबाट अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेर संखुवासभातर्फ...

सेनाले ३४ जनालाई एउटै डोरीमा बाँधेर हिँडाएको त्यो रात

चितवन । ०४६ सालको जनआन्दोलन सफल बनाउन भुमिका खेलेकालाई नेपाली कांग्रेस चितवनले सम्मान गरेको छ । २०४६ साल पुस ७ गते जनआन्दोलन कसरी सफल बनाउने...

निषेधाज्ञा खुलेपछि कसरि सुरक्षित हुने डा. रवीन्द्र पाण्डेकाे टिप्स

काठमाडाै‌ं ।  सरकारले काठमाडौं उपत्याकामा आजदेखि लागु हुने गरि निषेधाज्ञा खुकुलो बनाएको छ | यो निर्णय आम जनताको पक्षमा छ | हामीले बुझ्नुपर्छ कि...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

संकटको मुल जड दोस्रो जनआन्दोलनः कमल थापा

नवलपुर । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले अहिलेको मुल संकट भनेको दोस्रो जनआन्दोलन भएको बताएका छन् । आइतबार नवलपुरको कावासोतीमा राप्रपा...

थप २७० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देशभर...

४७ हजारका लागि जागिर खुल्यो (लिंकसहित)

काठमाडौं । सरकारले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरीवेक्षक पदमा भर्ना खोलेको छ । करारमा उक्त परिमाणका कर्मचारी भर्नाका लागि...

खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु

खोटाङ । खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ । साकेला गाउँपालिका–२ रतन्छा मबुका वडासदस्य रत्नप्रसाद फुयाँलको स्थानीय वाकुर्तुम जंगलमा रहेका भीरबाट लडेर मृत्यु...

भर्खरै

टेलिकमको कर्मचारी हुँ भन्दै ब्याट्री चोर्ने पक्राउ

सप्तरी, राजविराज । नेपाल टेलिकमको टावरमा जडान गरिएको ब्याट्रि लगायतका महँगो उपकरण लगेर बिक्रि गर्ने धन्दामा संलग्न तथा मोटरसाइकल लुटपाटमा संलग्न दुईसहित ६ जनालाई...

संकटको मुल जड दोस्रो जनआन्दोलनः कमल थापा

नवलपुर । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले अहिलेको मुल संकट भनेको दोस्रो जनआन्दोलन भएको बताएका छन् । आइतबार नवलपुरको कावासोतीमा राप्रपा...

नेकपा सङ्कट : प्रदेशसभा अधिवेशन अनिश्चित

कर्णाली । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभासमेत परेको छ । नेकपाको सरकार रहेको कर्णाली प्रदेशमा पार्टीमा देखिएको...

थप २७० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देशभर...

धेरै पढिएका

नेपाललाई उपलब्ध गराउने कोरोनाविरुद्धको खोपबारे भारतले आज निर्णय गर्ने

नयाँदिल्ली । नेपाललाई उपलब्ध गराउने कोरोनाविरुद्धको खोपका विषयमा भारतले आज निर्णय गर्दैछ । आज दिउँसो बस्दै भारतको केन्द्रीय स्वास्थ्य समितिको बैठकले नेपाललाई उपलब्ध गराउने...

२३२ जना कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो...

कमाउन भन्दै मलेशिया पुगेका १८ नेपाली बाकसमा फर्किए

काठमाडौँ । भविश्य बनाउन भन्दै कामका लागि मलेशिया पुगेका मध्ये विभिन्न कारणले मृत्यु भएका १८ नेपाली नागरिककाे शब काठमाडाै अाइपुगेकाे छ । राष्ट्रिय ध्वजावाहक नेपाल...

कोरोनाविरुद्धको खोप आजदेखि सातवटै प्रदेशमा पठाइँदै

काठमाडौँ । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)