काठमाडौं । ओली समुहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् । काठमाडौंबाट श्री एयरलाइन्सको हवाईजहाज चढेर प्रधानमन्त्री ओली धनगढी पुगेका हुन् ।
आज धनगढीको खुलामञ्चमा आयोजना हुने प्रदेशस्तरीय जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
संसद विघटनपछि प्रधानमन्त्री ओली पहिलो पटक काठमाडौं बाहिरका कार्यक्रममा सहभागी हुन लागेका हुन् ।
तपाइको प्रतिक्रिया
(Visited 296 times, 1 visits today)






