Friday, June 18, 2021
Home Not-to-be-missed मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु

मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु

,

पोखरा । पोखरा महानगरपालिका वडा १४, चाउथेमा मोटरसाइकल दुर्घटनामा परी दुई दाजुभाइको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका आरुचौर घर भइ हाल चाउथे बस्ने ईश्वरबहादुर क्षेत्री र मेखबहादुर क्षेत्री हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बुधबार साँझ ग१४प ५२४ नम्बरको मोटरसाइकलमा सवार क्षेत्री दाजुभाइलाई विपरीत दिशाबाट आउँदै गरेको ग१ख ९५९५ नम्बरको बसले ठक्कर दिइ घाइते बनाएको थियो ।

घाइतेको उपचारार्थ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (क्षेत्रीय अस्पताल) मा लगिएकोमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

(Visited 186 times, 1 visits today)
Loading comments...

आजको समाचार

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

पाँच मिनेटको फिल्मले २ लाख ५० हजार पुरस्कार पाउने

  काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले बृहत सहभागिताको अपेक्षासहित ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता एनवाईएफ सर्ट...

प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ

  पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री आफू भएको इंगित गरेका छन् । नवनियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशमा विश्वासका...

महर्जन एरोविक टिटिको ब्रान्ड एम्बेसडर

काठमाडौं । पूर्व अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी अनिता महर्जन नेपालका लागि लन्डनस्थित एरोविक टेबल टेनिसको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । एरोविकले महर्जनलाई ३...

साताका लोकप्रिय समाचार

गण्डकीको बजेट ३० अर्ब ३ करोड ९४ लाख

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ...

सडक पहुँच भएको ठाउँमा ३० मिनेटभित्रै उद्धार

काठमाडौं । सरकारले मनसुन सुरु भएसँगै विपद्बाट हुने घटना न्यूनीकरण्का लागि जोखिम क्षेत्रको नक्सा तयार गरी प्रतिकार्य योजना बनाएको छ । प्रतिकार्य योजनामा विपद्बाट...

निषेधाज्ञा खुकुलो भएसँगै बैंकहरूको कोटा प्रणाली हट्यो

काठमाडौं । मंगलबारदेखि लागू हुनेगरी काठमाडांै उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आगामी ७ असारसम्म जारी निषेधाज्ञा केही खुकुलो बनाएसँगै बैंकहरूको कोटा प्रणाली पनि हटेको...

युरोकपः इंग्ल्याण्ड, नेदरल्याण्ड्स र अष्ट्रिया विजयी

लन्डन । युरोकप फुटबलमा इंग्ल्याण्ड, नेदरल्याण्ड्स र अष्ट्रियाले विजयी सुरुवात गरेका छन् । शनिबार भएको समुह डि को खेलमा इंग्ल्याण्डले क्रोएसियालाई १–० ले हराएको...

ट्रेन्डिङ

टोल फ्रि नम्बरमा अधिकांश ग्यासको गुनासो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास सहज आपूर्ति गर्न विभिन्न नीति अपनाएर ग्यास उद्योगीलाई बिक्रीवितरणका लागि निर्देशन दिए पनि उपभोक्ताको गुनासो भने...

याे सरकार कुरामा हैन काममा विश्वास गर्छः स्वास्थ्यमन्त्री

काठमाडाै‌ं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले वर्तमान सरकार देश र जनताको काममा केन्द्रीत रहेको बताएका छन् । शनिबार १६औँ राष्ट्रिय क्यान्सर सतर्कता...

अनेसास महिला पुरस्कार स्रष्टा पाठकलाई

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार’ यो वर्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी...

बझाङमा असिनापानीले अन्नबाली नष्ट

बैशाख । बझाङमा असिना पानीले भित्र्याउन लागेको अन्नबाली नष्ट पारी दिएको छ । जिल्लाको छविस पाथिभेरा, थलारा, दुर्गाथली र खप्तडछान्ना गाँउपालिकामा पाकेको अन्नबाली असिना...

संवैधानिक परिषद्को गरिमा घट्न नदेऊ

संवैधानिक परिषद्को बैठक एक वर्षभन्दा लामो समयदेखि बस्न नसक्दा महŒवपूर्ण संवैधानिक निकायमा नेतृत्वलगायतका पदाधिकारीहरू नियुक्त हुन सकेका छैनन् । भ्रष्टाचार नियन्त्रणमा महŒवपूर्ण भूमिका खेल्ने अख्तियार...

जसले नेपालमा चिनियाँ चिया रोपे

तपाईं चियाको सुर्की लिँदै हुनृुहुन्छ ? चिनी हालेको वा नहालेकै किन नहोस्, चिया पारखी त पक्कै हुनुपर्छ । थाहा छ ? नेपालमा चिया भित्र्ययाउने...

बिल गेट्सद्वारा माइक्रोसफ्ट  सञ्चालक समितिबाट राजीनामा

न्युयोर्क । माइक्रो सफ्टका सहसंस्थापक बिल गेट्सले परोकारी कार्यमा धेरै समय व्यतीत गर्न भन्दै कम्पनीको सञ्चालक समितिबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनले...

कोरोना संक्रमणबाट भक्तपुर, चितवन र झापामा ३ जनाको मृत्यु

भादगाउँ । मध्यपुरथिमि–१ लोहकिल्थलीमा कोरोना सङ्क्रमणका कारण एक पुरुषको आज बिहान मृत्यु भएको छ । घरमै आइसोलेसनमा बसेका ५० वर्षीय ती पुरुषको पाटन अस्पताल...

पाँच दिनयता संक्रमित ह्वात्तै बढे

काठमाडौं । कोरोना भाइरस संक्रमित संख्या पाँच दिनयता ह्वात्तै बढेको पाइएको छ । फागुन अन्तिम साता २ अंकमा झरेको संक्रमित संख्या उकालो लागेको हो...

सांसदले ठेक्का लिए, सडक अलपत्र पारेर छाडे

जुम्ला । नाग्म–गमगढी सडक खण्डमा स्तरोन्नतिको काममा ढिलाइ हुँदा नागरिकले सास्ती खेप्दै आएका छन् । ठेकेदारको लापर्बाहीले पानी परे हिलाम्मे र घाम लागे धुलाम्मे...

घरेलु मदिरामा रोक लगाऊ

घरेलु मदिरा सेवनले सर्वसाधरण जनतामा निकै ठूलो क्षति पु¥याउँदै आएको छ । पछिल्लो चरणमा धनुषामा यसको ठू्लो नकारात्मक असर देखापरेको छ । घरेलु मदिरा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)