Saturday, April 17, 2021
Home प्रदेश भागरथीलाई न्याय माग्दै ग्रामीण र एन आर क्याम्पसका नेविसंघका विद्यार्थीको प्रदर्शन

भागरथीलाई न्याय माग्दै ग्रामीण र एन आर क्याम्पसका नेविसंघका विद्यार्थीको प्रदर्शन

,

काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एन आर बहुमुखी क्याम्पस नेपाल विद्यार्थी संघका नेताकार्यकर्ताले र विद्यार्थीलेविरोध प्रदर्शन गरेका छन्।

सरकारले बलात्कारीलाई सजाय दिन आनाकानी गरेको भन्दै विद्यार्थीहरूले चर्को नारा लगाएका थिए।नेपालटार क्याम्पस गेटबाट नाराबाजी गर्दै नेवि संघका नेता कार्यकर्ता ,विद्यार्थीहरु बाइपास हुँदै माछापोखरी चोक पुगेर कोण सभा गरेका थिए।कोण सभामा प्रमुख बक्ता नेबि सघका पुर्ब केन्द्रिय सदस्य शुशिल भट्ट ,विद्यार्थी नेताहरु निरन्जन थापा,पबन थापा,सन्तोष गुरुङ ,स्वेच्छा उप्रेती ,लक्ष्मी सिलबाल,जिबन राना ,किरण भट्टराई ,सुबास घिमिरे ,प्रबिन गुरुङ ,स्थानीय नेपाली कांग्रेसका नेता मनोज राना लगायतले सम्बोधन गरेका थिय।

कोण सभामा सम्बोधन गर्ने नेताहरूले ‘बलात्कारीलाई कानुनी कारबाही गर्न , ‘भागरथीलाई ,’निर्मलालाई न्याय ,’सम्झना कामीलगायत न्यायको माग गरेका थिय ।भन्दै करिब एक घन्टा चक्काजामसमेत गराए।

बलात्कारीलाई सरकारले तत्काल पहिचान गरेर निर्मला, सम्झना र भागरथीका हत्याराहरुलाई कारबाहीको दायरामा नल्याउन्जेल आफूहरुले आन्दोलन जारी राख्ने नेबि सघ नेताशुशिल भट्टले बताए।

(Visited 38 times, 1 visits today)
Loading comments...

आजको समाचार

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

साताका लोकप्रिय समाचार

बन्दक बनाएर १९ वर्षसम्म यौन शोषण

काठमाडौं । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिएका विज्ञानलाई भाइ सुवास कोइरालाले आफ्नो...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

नेपालीको हातमा डिजिटल पासपोर्ट

प्रविधिको प्रयोगसँगै नेपाल आफैंमा डिजिटल युगमा प्रवेश गर्दै गर्दा परराष्ट्र मन्त्रालयको राहदानी विभागले आगामी कात्तिकदेखि ई–पासपोर्ट व्यवहारमा ल्याउने भएपछि यसले सबैलाई खुसी बनाएको छ...

डढेलोले सखाप हुँदै वन

काठमाडौं । काठमाडौंको उत्तरतर्फ पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलो लाग्दा धेरै वन क्षेत्र सखाप पारेको छ । विगत केही दिनदेखि लाग्दै आएको ढडेलोले...

हैदरावादविरुद्ध कोलकाताको रोमाञ्चक जित

चेन्नइ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगितामा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । १ सय ८८ लक्ष्य पछ्याएको सन राइजर्स हैदरावादलाई...

ट्रेन्डिङ

सामाजिक दूरी कायम गरी दशैँ मनाउन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बडादशैँ, २०७७...

कोरोना बिमाको दाबी भुक्तानी अब ७ दिनभित्रै

काठमाडौं । बिमा भुक्तानी लिन निकै सास्ती भोग्नुपरेको भन्दै चौतर्फी दबाब भएपछि अर्थ मन्त्रालयले कोरोना बिमाको दाबी भुक्तानी सात दिनभित्र दिने व्यवस्था मिलाउन नियामक...

सुजलसहित आठ खेलाडी २ लाखमा बिक्री

काठमाडौं । राष्ट्रिय टोलीका सुजल श्रेष्ठसहित आठ खेलाडी अर्को महिना त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल सुपर लिग (एनएसएल)का लागि शुक्रबार भएको अक्सनमा सर्वाधिक रकममा...

भोजपुरका अधिकांश स्थानीय तहका क्वारेन्टिन खाली

भोजपुर । भोजपुरका नौ वटा स्थानीय तहमध्ये सात वटा स्थानीय तहमा क्वारेन्टाइनमा बस्नेको संख्या शुन्य बनेको छ । जिल्ला प्रशासन कार्यालय भोजपुरका अनुसार भोजपुर...

सुहानाको यो तस्विर किन भयो भाइरल ?

मुम्बई । शाहरुख खानकी छोरी सुहाना खान चर्चामा आइरहने ‘स्टारपुत्री’ का रुपमा चिनिन्छिन् । सामाजिक सञ्जालमा निकै सक्रिय सुहाना आफ्ना तस्विर र भिडियो मार्फत...

मिस नेवाका प्रतियोगीहरूको थरीथरी प्रतिभा

काठमाडौं । नेवार सुन्दरीहरूको सौन्दर्य प्रतियोगिता मिस नेवा: नेपालको १५औं संस्करणका प्रतियोगिहरूले ट्यालेन्ट सोअन्तर्गत आफूमा अन्तर्निहित प्रतिभा प्रदर्शन गरेका छन् । कीर्तिपुरको सःसः त्वाःमा आयोजित...

उपराष्ट्रपति पुनद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेको...

बर्दियामा कोरोना संक्रमणबाट क्याम्पस प्रमुखको मृत्यु

बर्दिया । कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका ५ का ५२ वर्षीय बिनोदकुमार अग्रवालको शनिबार दिउँसो निधन भएको स्वास्थ्य...

नेपाल विकास र समृद्धिको नयाँ युगतिर : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विकास र समृद्धिको नयाँ युगतिर जाने जमर्को गरिराखेको बताएका छन् । नेपाल पोल्ट्री...

नेपाल-भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकियो

काठमाडौँ । सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका २० नाकालाई...

नेपालमै उत्पादन भएको धानको भात खाँदैनन् नेपाली

काठमाडौँ । कृषि प्रधान मुलुक भएपनि वर्सेनी चामलको आयात भने बढ्दो क्रममा छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सात महिनामा मात्र...

गोर्खा ब्रुअरीद्वारा जनस्वास्थ्यमा गम्भीर खेलबाड

काठमाडौं । गोर्खा बु्रअरीले मापदण्ड नपु-याई विभिन्न ब्रान्डका बियर उत्पादन गरी जनस्वास्थ्यमा गम्भीर खेलबाड गरिरहेको पाइएको छ । खेतान समूहद्वारा सञ्चालित तथा गोर्खा ब्रुुअरीद्वारा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)