बाख्रा हेर्न गएकी छ वर्षिया बालिकालाई बलात्कार गर्ने पक्राउ

पोखरा । बालिकालाई जबर्जस्ती करणी अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका वडा २ का ५२ वर्षीय नामदेउ कुमाल रहेका छन् । उनले गत शनिबार बाख्रा हेर्न गएकी ६ वर्षीया बालिकालाई ललाई फकाई जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीलाई कुमालविरुद्ध जिल्ला अदालत स्याङ्जाबाट ७ दिनको म्याद थप गरी आवश्यक कारबाही अघि बढाएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

epaper

ताजा समाचार

विष्णुमतीपछि बागमती नदीले पनि जल सतह सतर्कता तह पार गर्‍यो, बिहानसम्म उच्च सतर्क रहन अनुरोध