Wednesday, April 14, 2021
Home भर्खरै आकस्मिक मन्त्रिपरिषद् बैठकः संसद् अधिवेशन आह्वान गर्ने तयारी

आकस्मिक मन्त्रिपरिषद् बैठकः संसद् अधिवेशन आह्वान गर्ने तयारी

,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक डाकेका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेलाई बोलाइएको छ । स्रोतका अनुसार बैठकले संसद् अधिवेशन आह्वान गर्ने सम्भावना छ । यसैको तयारीका लागि प्रधानमन्त्री ओलीले हिजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरिसकेका छन् ।

सर्वोच्च अदालतले संसद पुनःस्र्थापना गरेपछि राजनीतिक माहोल आफूतिर उर्लेको निष्कर्ष नेकपा ओली समूहले निकालेको छ । राजनीतिक माहोल आफूसँग भएका बेला संसदको अधिवेशन आह्वान गर्न ढिलो गर्न नहुने निष्कर्ष उनीहरूले निकालेका छन् । यही निष्कर्षसहित मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन बाेलाउन लागिएकाे राजनीतिक वृत्तमा चर्चा छ ।

सर्वोच्च अदालतले यही फागुन ११ गते प्रतिनिधिसभा विघटनको कदम बदर गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन भनेको थियो । ओली समूहको बुधवार बसेको स्थायी कमिटी बैठकले संसद् अधिवेशन आह्वान गर्ने निर्णयसमेत गरिसकेको छ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र विहीबार बस्दै आएको छ ।

(Visited 133 times, 1 visits today)
Loading comments...

आजको समाचार

नयाँ वर्ष राजनीतिक एकताको वर्ष बनोस्

अहिले हामी नयाँ वर्ष २०७८ लाई स्वागत गर्दै छौं । नयाँ वर्षले सबैमा सुख, शान्ति समृद्धि लिएर आओस् । विकृति र विसंगति हटाइदियोस् ।...

विकास खर्च कमजोर

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ९ महिने अवधिमा कुल विनियोजित बजेटको २९.२२ प्रतिशतमात्र पुँजीगत (विकास) खर्च गरेको छ । सरकारको विकास कार्य तीव्र गतिमा...

चर्चामा नयाँ नक्सादेखि सत्तारुढ दलभित्रको विवादसम्म

काठमाडौं । आज वैशाख १ गते, अर्थात्, विसं २०७८ को पहिलो दिन । नयाँ वर्ष हरेक वर्ष आउँछ । वर्षहरू आउँछन् र जान्छन् पनि...

राष्ट्रपति रनिङ शिल्डको उपाधि सेतीदेवीलाई (फोटो फिचर)

सुनकोशी गाउँपालिकाको आयोजना र सुनकोशी खेलकुद विकास समितिको समन्वयमा आयोजीत तेस्रो सुनकोशी गाउँपालिका स्तरी राष्ट्रपति रनिङ शिल्डको उपाधि यो वर्षपनि सेतीदेवी शारदा माध्यमिक विद्यालयले...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा...

सरकार निर्माणका लागि दौडधूप तीव्र, अलमलमा जसपा

काठमाडौं । सरकार निर्माणका लागि नेताहरूको दौडधूप भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अलमलमा छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख...

कोरोना रोकथाममा झनै बेवास्ता

काठमाडौं । छिमेकी देश भारतमा कोभिड–१९ लहर पुनः बढ्दोक्रममा देखिएको भन्दै तत्काल आवश्यक सतर्कता अपनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसद् शिक्षा...

आधा दर्जन खेलकर्मी विभूषित

काठमाडौं । सरकारले खेल क्षेत्रमा उल्लेख्य योगदान पु-याएका विभिन्न खेलका खेलकर्मीलाई मान पदवीद्वारा सम्मानित गरेको छ । शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल...

काठमाडौं फेरि विश्वकै प्रदूषित शहर

काठमाडौं । काठमाडौं फेरि विश्वक्रै प्रदूषित सहरमा सूचिकृत भएको छ । वायु प्रदूषणले गर्दा काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा पुनः परेको हो । शिवपुरी क्षेत्रसहित...

ट्रेन्डिङ

अज्ञात रोगको संक्रमणले २ जना नाबालकको मृत्यु, दर्जनौ बिरामी

 बाजुरा(मार्तडी) । स्वामिकार्तिक खापर गाँउपालिकामा देखिएको अज्ञात रोगको संक्रमणबाट दुई जना नाबालकको ज्यान गएको छ । गाँउपालिका २ नम्बर वडा पुडेनीका चतुरे थापाका ४...

माझी बस्तीमा खुसी : डाक्टर आए सित्तैमा जाँचे, औषधी निशुल्क दिए

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–१४ झ्याडी माझी बस्तीकी ८० वर्षीया सुन्तली माझीले जिवनको यो उमेरसम्म अस्पताल र स्वास्थ्यकर्मीलाई नजिकबाट आफ्नो स्वास्थ्य समस्याको बारेमा बताउन...

कोरोना भाइरसको प्रभाव विश्वव्यापी बन्दै ‘नमस्ते’

न्युयोर्क।    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आयरिस प्रधानमन्त्री लिओ बारड्करले शुक्रबार ह्वाइट हाउसमा नमस्ते गरेर एक अर्कालाई अभिभावदन गरेको तस्बिर यतिबेला चर्चामा छ...

अध्यादेश फिर्तापछि शीर्ष नेता एकजुट

काठमाडौं । सरकारले दुई अध्यादेश जारी भएको एक साता नबित्दै फिर्ता गरेपछि सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताहरू एक ठाउँमा उभिएका छन् । सत्ता...

कोरोना भाइरसका बिरामी भनिएका व्यक्ति स्वस्थ रहेको पुष्टि

खोटाङ । जिल्लामा केही दिनदेखि कोरोना भाइरसका बिरामी रहेको भनिएका व्यक्ति स्वस्थ रहेको पुष्टि भएको छ । चीनबाट फर्किएका बिरामी रहेको भनेर गाउँमा अनावश्यक...

स्याङ्जामा ५ जना संक्रमित थपिए, संक्रमितको संख्या १२ पुग्यो

स्याङ्जा । स्याङ्जामा ५ जना कोरोना संक्रमित थपिएकाछन् । स्याङ्जाको चापाकोट नगरपालिका घर भई नगरपालिका कै क्वारेन्टीनमा बस्दै आएका २२, २६, ३२ र ४०...

प्रमुख प्रतिपक्षको अवरोधका कारण, प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण शुक्रबार आधा घण्टाका लागि स्थगन गरिएको प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँस गरी...

एक व्यक्तिमा भेटियो कोरोना भाइरस पोजेटिभ

काठमाडौं । फ्रान्सबाट कतार हुँदै शुक्रबार नेपाल आएका एक व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा...

नेकपा कर्णाली प्रदेश सत्तासंघर्ष: ओली र दाहालबीचको छलफल निष्कर्षविहीन

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार भएको छलफल विनानिष्कर्ष...

बर्दियामा १४१ जना कोरोना जितेर घर फर्के, ३९ जना आइशोलेसनमा

बर्दिया । बर्दियामा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या बढ्दै गएको छ । जिल्लामा बिहिबारसम्म १ सय ४१ जनाले कोरोना जितेर घर फर्केका छन्...

जुगलको लिदीमा पहिरो : ४ बालबालिकासहित १० जनाको शव फेला

सिन्धुपाल्चोक । जुगल गाउँपालिकाको लिदीमा गएको पहिरोमा परी बेपत्ता भएकामध्ये चार बालबालिकासहित १० जनाको शब फेला परेको छ । नेपाली सेना, प्रहरी र स्थानीयले...

पुर्वमन्त्री तामाङको पहलमा मेलम्ची प्रभावित क्षेत्रमा करोडौंको बजेट

सिन्धुपाल्चोक । राजधानीबासीको पानीको प्यास मेटाउने बहुचर्चित मेलम्ची खानेपानी आयोजनाले प्रभावित क्षेत्रमा विकासका कामहरुका लागि करोडौं बजेट विनियोजन गरेको छ । पुर्व कानुन मन्त्री...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)