Wednesday, April 14, 2021
Home Breaking News सरकार र विप्लव समुहबीच आजै दोस्रो चरणको वार्ता सम्पन्न

सरकार र विप्लव समुहबीच आजै दोस्रो चरणको वार्ता सम्पन्न

,

काठमाडौँ । नेपाल सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समुहबीच दोस्रो चरणको वार्ता पनि बालुवाटार आजै सकिएको छ । आज बुधबार बिहान पहिलो चरणको वार्ता गरेको टोलीले आजै अपरान्ह दोस्रो चरणको वार्ता गरेका हुन् । दोस्रो चरणको वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा निकट पुगेको सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी गराएका छन् ।

वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता  ‘धेरै सैद्धान्तिक र प्राविधिक विषयमा सहमति नजिक’ पुगेको बादलले बताए । वार्तापछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै मन्त्री थापाले केही विषयमा छलफल जारी रहे पनि छिट्टै सुखद परिणाम आउने बताएका छन् । वार्ता सैद्वान्तिक र प्राविधिक विषयमा सहमति नजिक पुगेको दाबी गर्दै उनले भनेका छन्, ‘केही विषयमा छलफल जारी छ । छिट्टै सुखद परिणाम आउने अपेक्षा छ ।’

बार्ताम सरकारका तर्फबाट गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सहभागी थिए भने विप्लव समूहका तर्फबाट कार्यालय सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दिपक’ सहभागी रहेका थिए ।

(Visited 69 times, 1 visits today)
Loading comments...

आजको समाचार

अभिनेता अभिनेत्रीलाई २०७८ को आशा

काठमाडौं । नेपाली चलचित्र उद्योगका लागि २०७७ साल सबैभन्दा निराशको वर्ष बन्यो । वर्षभरिमा जम्मा चारवटा मात्र नयाँ नेपाली चलचित्र रिलिज भयो । त्यसैले...

कोरोनाले खोस्यो चाडपर्वको रौनक

सप्तरी । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको छ...

गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चारको अवस्था गम्भिर

गुल्मी । गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना गम्भिर घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेकमा लु २...

‘हेर्देउन मायाले’

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको 'हेर्देउन मायाले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको...

चर्चामा नयाँ नक्सादेखि सत्तारुढ दलभित्रको विवादसम्म

काठमाडौं । आज वैशाख १ गते, अर्थात्, विसं २०७८ को पहिलो दिन । नयाँ वर्ष हरेक वर्ष आउँछ । वर्षहरू आउँछन् र जान्छन् पनि...

साताका लोकप्रिय समाचार

नेपालीको हातमा डिजिटल पासपोर्ट

प्रविधिको प्रयोगसँगै नेपाल आफैंमा डिजिटल युगमा प्रवेश गर्दै गर्दा परराष्ट्र मन्त्रालयको राहदानी विभागले आगामी कात्तिकदेखि ई–पासपोर्ट व्यवहारमा ल्याउने भएपछि यसले सबैलाई खुसी बनाएको छ...

कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । कांग्रेसको सोमबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । समसामयिक राजनीति, क्रियाशील सदस्यता विवाद समाधान र महाधिवेशनको कार्यतालिका फेरबदल लगायत...

भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

बैतडी । बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा...

तीन दलको बैठक : बिना निष्कर्ष टुंगियो

काठमाडौं । नेपाली कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) लाई आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन प्रस्ताव गरेको छ । कांग्रेस सभापति शेरबहादुर...

काठमाडौं फेरि विश्वकै प्रदूषित शहर

काठमाडौं । काठमाडौं फेरि विश्वक्रै प्रदूषित सहरमा सूचिकृत भएको छ । वायु प्रदूषणले गर्दा काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा पुनः परेको हो । शिवपुरी क्षेत्रसहित...

ट्रेन्डिङ

कैलालीमा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

सुदूरपश्चिम । कोरोना सङ्क्रमित कैलालीको गौरीगङ्गा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना अस्पतालमा उपचाररत ७३...

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीद्वारा बाइडेन र ह्यारिसलाई बधाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएकामा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित भएकामा कमला ह्यारिसलाई बधाई ज्ञापन...

आकाश अधिकारीको नेतृत्वमा चलचित्र तथा मनोरञ्जन फोरम

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई राष्ट्रिय मान्यता प्राप्त उद्योगको रूपमा सरकारले घोषणा गरे पनि अझै नीति तयार भएको छ । सिनेमा उद्योगलाई राष्ट्रिय मान्यता...

स्थानीय तहबाट मनलाग्दी ‘पास’

काठमाडौं । कोरोना संक्रमणको सन्त्रासपछि देश बन्दाबन्दी (लकडाउन) मा छ । सडकमा अत्यावश्यक र जिल्ला प्रशासन कार्यालयबाट पास लिएका सवारीबाहेक अन्यलाई चल्न बन्देज लगाइएको...

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधन, बिहीबार सबै अदालत बन्द

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको आज भएको असामयिक निधनप्रति समवेदना व्यक्त गर्दै उहाँको शोकमा बिहीबार सर्वोच्च अदालत तथा मातहतका सबै अदालतमा बिदा...

मेलबर्नमा नेपाली बैंकरहरु: बैंकिङ र लगानीसम्बन्धी अन्तरक्रिया

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली बैंकरहरुको सहभागितामा अन्तरक्रिया भयो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया र यति सकर क्लबसँगको सहकार्यमा मेलबर्न माइन्ड एक्सप्रेसले उक्त...

१६६९ जनामा कोरोना पुष्टि, ५६९९ जना संक्रमणमुक्त

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ६६९ जनामा कोभिड –१९ को सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय ८ हजार ३२...

सरकार मुलुकलाई गम्भीर द्वन्द्वतर्फ धकेल्न उद्यत : विवेकशील साझा

काठमाडौं । विवेकशील साझा पार्टीले सरकारले संसदीय सुनुवाइविना नै संवैधानिक आयोगहरूमा पदाधिकारीहरूको नियुक्ति र शपथ ग्रहण गराएकोप्रति गम्भीर आपत्ति जनाएको छ । पार्टीका प्रवक्ता शरदराज...

मनाङमा हाई अल्टिच्युड मैदान

काठमाडौं । हिमालपारिको जिल्ला मनाङमा साहसिक खेलकुद पर्यटन (हाई अल्टिच्युड) खेल मैदान निर्माण कार्यले तीव्रता पाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले चामे गाउँपालिका–१...

महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस

काठमाडाैं । सरकारले महान्यायाधिवक्तामा रमेश बडालकाे नाम सिफारिस गरेकाे छ । प्रधानमन्त्री कार्यालयबाट महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरिएको हो । अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएका...

भारतीयले अवरोध पु-याएपछि एक महिनादेखि हुलाकी पुल निर्माण कार्य ठप्प

सप्तरी । हुलाकी सडक आयोजना अन्तर्गत सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ स्थित कठौना–पातो लिंक रोडमा पर्ने खडक खोलामा गर्ने भनिएको पुल निर्माण कार्य भारतीय सुरक्षाकर्मीको...

रोड्रिग्वेज एभर्टनमा

लन्डन । स्पेनिस महारथी रियल म्याड्रिडमा ६ वर्षको बसाइ अन्त्य गर्दै कोलम्बियन स्टार मिडफिल्डर हामेस रोड्रिग्वेज इंग्लिस क्लब एभर्टनमा अनुबन्धित भएको छ । एभर्टनले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)