काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज शुक्रबार बस्दैछ। आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुख्य गरी दुईवटा विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।
नेताहरुका अनुसार महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयमा आजको बैठक केन्द्रीत हुने भएको छ । क्रियाशील सदस्यता बुझाउने म्याद थप्ने’bout आजको बैठकमा छलफल हुनेछ ।
क्रियाशील सदस्यता बुझाउनुपर्ने म्याद चैत १० गते नै सकिएको भए पनि विभिन्न जिल्लाहरुबाट प्राप्त नभएकोले म्याद थप्न लागिएको हो। आजको बैठकमा सत्तासमिकरण’bout पनि छलफल हुने नेताहरुले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 411 times, 1 visits today)






