Sunday, May 16, 2021
Home Editor-Picks हाम्रो लडाई विधिका लागि हो व्यक्तिका विरुद्ध होइन : नेपाल

हाम्रो लडाई विधिका लागि हो व्यक्तिका विरुद्ध होइन : नेपाल

तुलसी भण्डारी,

वीरगन्ज । नेकपा एमालेका नेता माधव कुमार नेपालले आफ्नो लडाँई विधिको लागि भएको बताएका छन् । पार्टी समानान्तर कमिटी बनाउँदै पर्सा आइपुगेका नेता नेपालले आइतबार पर्साका संचारकर्मीहरु सामु यस्तो बताएका हुन् ।

चौतर्फी अल्पमतमा परेपछि बहुमत पु¥याउने नाममा प्रधानमन्त्री केपी ओलीले विधि र विधानलाई मिचेको भन्दै त्यसलाई ठिक ठाउँमा ल्याउन २०७५ जेठ २ को विन्दुमा फेरी पार्टी एकताबद्ध भएर लाग्न थालेको नेता नेपालले दावी गरे । ‘प्रधानमन्त्री ओलीले आपूmलाई कारवाही गरेको कुरा कागजमा मात्रै सीमित रहेकोले कोही पनि कार्यकर्ता आत्तिनु पर्दैन’ नेता नेपालले भने ।

नेकपालाई न्यायलयले एमाले र माओवादी केन्द्रमै फर्काएपछि एमालेलाई एकताबद्ध बनाउन देशभर अभियान चलाएको उनको दावी छ । ‘एक व्यक्ति सधैं भरी पद र कुर्सीमा रहिरहनु पर्छ भन्ने प्रवृत्तिको मात्र विरोध गरिएको हो ।’ प्रधानमन्त्री ओली तर्फ संकेत गर्दै नेपालले भने ‘हामीले कुनै व्यक्ति बिशेषको विरोध गरेका छैनौं ।’

नयाँ सरकार गठनका लागि सन्दर्भमा ओली नेतृत्वको सरकार हटाउनलाई विपक्षीलाई आग्रह गर्न नसकिने उनको भनाई थियो । पार्टीको विवादका सन्दर्भमा निर्वाचन आयोगले निर्णय नदिनु विडम्बना भएको तर्क गरे ।

‘निर्वाचन आयोग जस्तो संवैधानिक अंगले फैसला गर्दैन, भने यो राम्रो संकेत होइन । हामी यहि सन्देश बोकेर कार्यकर्ता र जनता सामु आएका छौं ।’ उनेले भने ।

(Visited 61 times, 1 visits today)
Loading comments...

आजको समाचार

काेराेना नियन्त्रणका लागि सहकार्यका साथ अघि बढन युवा संघकाे अपिल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा न्यूनीकरणका लागि हातेमालो गर्दै सहकार्यका साथ अगाडी बढन युवाहरुमा...

सिर्जना : लकडाउनमा उकुसमुकुस

यो हप्ता कहाँ जाने ? कसरी जाने ? कुन रुट बनाउने ? ‘कहाँ, कसरी र कुन ?’ प्रश्नले नचिथोरेको पनि हप्तौं भएछ । खुला आकाश...

कर्णाली अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना बन्द

सुर्खेत । कारोना संक्रमणको दोस्रो लहरमा कर्णालीमा एकसय जनाले ज्यान गुमाएका छन् । गत बैशाख ११ गतेदेखि आजका दिनसम्म कर्णालीमा कोरोना संक्रमणबाट एकसय बिरामीले...

च्याम्पियन बन्ने लक्ष्यमा धनगढी र काठमाडौं

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हँुदैछ ।...

‘पहिले मुद्दा फिर्ता त्यसपछि सरकारमा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै...

साताका लोकप्रिय समाचार

स्कृप्ट लेखनमा ऋषिराज

काठमाडौं । गत पुषबाट नेपालमा कोरोना संक्रमित घटेर दैनिक सयको संख्यामा झरेपछि निर्देशक ऋषिराज आचार्य आशावादी भए । उनलाई अब फेरि नेपाली चलचित्र माथि...

शुक्रराज अस्पतालमा किट अभावले पिसिआर टेष्ट रोक

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पिसिआर परीक्षण रोकिएको छ । अस्पतालका निर्देशक डा सागरराज भण्डारीले किट अभावले आजदेखि पिसिआर...

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

पूर्व रानी कोमलको स्वास्थ्यमा सुधार, ज्ञानेन्द्र शाह र प्रेरणा सङ्क्रमण मुक्त

काठमाडाैं ।  पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ । नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत उहाँको स्वास्थ्य अवस्थामा सुधार आएपछि केही दिनदेखि...

सुबिसुको इन्टरनेट अवरुद्ध भएपछि ग्राहक आजित

सर्लाही । इन्टरनेट प्रदायक निजी कम्पनी सुबिसुको ‘इन्टरनेट मस्त जिवन स्वस्थ्य’ नारामै सिमित हुने भएको छ । देशकै दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक दावी...

ट्रेन्डिङ

प्रदेश २ मा बेटी पढाऊ, बेटी बचाऊ’ अभियान कति उपलब्धिमूलक ?

जनकपुर । प्रदेश नं २ को सरकारद्वारा महिला सशक्तीकरण तथा सामाजिक सुधार गर्ने गर्ने उद्देश्यले सञ्चालित ‘बेटी पढ़ाऊ, बेटी बचाऊ अभियान’ उपलब्धिमूलक रहेको...

प्रधानमन्त्रीलाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले पाँचवटा अवहेलनासम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । सर्वाेच्चले प्रधानमन्त्री केपी शर्मा ओली र चार पूर्वप्रधानन्यायाधीशलाई अदालतको अवहेलना...

भरतपुर अस्पतालमा उपचाररत युवा कोरोनामुक्त

चितवन । कोरोना भाईरसको संक्रमण देखिएपछि भरतपुर अस्पतालको आईसोलेसन कक्षमा रहेका दुई जना मध्ये २७ वर्षका युवा कोरोना भाईरस मुक्त भएका छन्...

जोकर गेटअपमा नकरात्मक भूमिका खोज्दै आयुष्मान

मुम्बई । बलिउड अभिनेता आयुष्मान खुरानाले आफू फिल्ममा नकरात्मक चरित्र निर्वाह गर्न निकै इच्छुक रहेको बताएका छन् । क्वारेन्टाइनकै समयमा उनले जोकरका रूपमा एक...

ट्रिपरको ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु

इटहरी । इटहरीमा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार इटहरी १७ स्थित पूर्व–पश्चिम राजमार्गमा...

नवलपरासीमा हावाहुरीले कुखुराको खोर भत्कँदा दुईको मृत्यु

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटमा हावाहुरीले कुखुराको खोरा भत्कदा दुई जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीषक मोहनबहादुर खाँणका...

पछिल्लो महामारी कोरोना भाइरस

मानिसको उत्पत्तिसँगै विभिन्न रोग पनि नयाँनयाँ संस्करणमा देखापर्दै गइरहेको वैज्ञानिक विश्वास छ । कतिपय घातक जीवाणु, विषाणु, ब्याक्टेरिया, भाइरस आदि त मानिसभन्दा पनि जेठा...

अबको यात्रा ठूलो पर्दातिर

माटो खेल्दै हुर्केको ठिटोको कथा बुनिँदै छ, यहाँ । तनहुँ भिमाद गाउँको एउटा परिवारको पेसै थियो, किसानी । कुटोकोदालोसँगै लपक्कै भिजेको त्यो परिवारमा जन्मिए,...

अछाममा बाढीमा बेपत्ता १७ मध्ये ६ जनाको शव भेटियो

डोटी । गए राति करीब १ बजे अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये ६ जनाको शव भेटिएको छ ।...

विवेक र नर्मतालाई उपाधि

पोखरा । १५ औं संस्करणको पोखरा म्याराथनअन्तर्गत ५ किमी छात्र–छात्रा दौड भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानज्योति इङलिस...

कहिले सिक्लान् नैतिकताको पाठ

संधैं काममा जाँदा बाटोमा भेटिने गरेकी ती महिलालाई सम्झिरहन्छु, जसले केही महिनाअघि अत्यधिक मदिरा पिउने बानी भएका श्रीमान् गुमाइन् । दुवै जना ठेला गुडाउँदै...

थप ८९९ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)