Tuesday, May 11, 2021
Home प्रदेश प्रदेश ४ काँग्रेसकाे नेतृत्वमा मंसिरमा चुनाव गर्नुपर्छ : कोइराला

काँग्रेसकाे नेतृत्वमा मंसिरमा चुनाव गर्नुपर्छ : कोइराला

सभापति बाहेक अन्य पदमा काेइराला उम्मेद्वार नहुने

राजधानी समाचारदाता,

पाेखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश अप्ठ्यारो अवस्थाबाट गुर्जिरहेकाले निकास दिने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए।

नेता कोइरालाले आफू सभापति पदमा बाहेक अन्य पदमा उम्मेदबार नहुने स्पष्ट पारे।

सत्तारुढ नेकपा एमालेभित्रको गुटबन्दीका कारण संसद् अनिर्णयको बन्दी बनेको दाबी गर्दै उनले संसदीय व्यवस्थामा विश्वास गर्ने पार्टी भएकाले कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताए । “देशलाई निकास दिने काम कांग्रेसले मात्र गर्न सक्छ, त्यो निकासका लागि कांग्रेस नेतृत्वमा सरकार बनाइकन निर्वाचनमा जानु उत्तम उपाय हो ।” उनले भने ।

सरकारले विजनेश नदिएकाले संसद् अनिर्णयको बन्दी बनेको र सभामुख केही गर्न नसक्ने अवस्थामा रहेकाले संसद्को कार्यकाल पूरा गर्न दिने वा कसरी जाने भन्ने सवाल महत्वपूर्ण रहेको कोइरालाको भनाइ छ । कांग्रेसका लागि आगामी भदौमा हुने १४औँ महाधिवेशन महत्वपूर्ण र प्राथमिकतामा रहेको बताउँदै नेता कोइरालाले आफू सभापति पदमा बाहेक अन्य पदमा उम्मेदबार नहुने स्पष्ट पारे।

(Visited 45 times, 1 visits today)
Loading comments...

आजको समाचार

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

साताका लोकप्रिय समाचार

वीरगन्ज महानगरकी उपप्रमुख कार्की संक्रमित

वीरगन्ज । साढे ६ घण्टामा ४ जनाको निधन भई मृत्युदर तीव्र बन्न थालेको पर्सामा नयाँ संक्रमित थपिने क्रम पनि उत्तिकै बढ्दो दरमा छ ।...

गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित

काठमाडौं । सर्वोच्च अदालतले कोभिड—१९ दोस्रो लहर फैलिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग जोडिएका मुद्दा हेर्ने निर्णय गरेको छ । अदालतले अन्य...

अस्पतालले अक्सिजन उपलब्ध गराउन नसक्दा दुई सङ्क्रमितको मृत्यु

काठमाडाैं । अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना...

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

ट्रेन्डिङ

द्विपक्षीय विषयमा छलफल गर्न नेपाल– भारत सहमत

काठमाडौँ । नेपाल र भारत द्विपक्षीय विषयमा छलफल गर्न सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय विषयमा...

तस्विरमा भारत बन्द (फोटोफिचर)

नयाँदिल्ली । केन्द्र सरकार द्वारा संसदबाट पारित तीन कृषि कानूनाको बिरुद्ध आज भारतभर किसानले भारत बन्द आव्हान गरे । किसानले बिहान ११ बजेदेखी दिउसो...

महामारी रोक्न स्थानीय सरकारको क्रियाशीलता आवश्यक

कोरोना महामारी संक्रमण आम हुन थालेपछि यसलाई नियन्त्रण गर्न स्थानीय सरकार र यसको क्रियाशीलता नै बढी प्रभावकारी हुने देखिएको छ । देशका विभिन्न स्थानमा...

स्विमिङ लेभल वान कोर्स सुरु

काठमाडौं । नेपाल ट्राइयाथलन संघको आयोजना तथा वल्र्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ लेभल वान कोचिङ कोर्स शनिबारदेखि सुरु भएको छ । प्रशिक्षकहरूमा वैज्ञानिक प्रशिक्षण...

दाङमा अटो पल्टिँदा ३ जना घाइते

तुलसीपुर । पश्चिम दाङमा अटो पल्टिँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर –८ दुधेना निबासी १७ बर्षका डम्बर सेन, बबई गाउँपालिका–४...

घर झगडाको परिणाम, श्रीमानमाथि तेजाब प्रहार

काठमाडौं । तार्केश्वर नगरपालिका–४ काठमाडौंको पुरानो गुह्येश्वरीमा श्रीमान् श्रीमतीबीच विवाद बढ्दै जाँदा श्रीमतीले श्रीमान्माथि तेजाब प्रहार गरेकी छन् । तार्केश्वर पुरानो गुह्येश्वरीको एक घरमा भाडामा...

राष्ट्रिय गौरवका आयोजना राष्ट्रिय रोग बन्दै ‘ढिलासुस्ती’

काठमाडौं । सरकारले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिएको जनाए पनि विगतमा जस्तै हुने ढिलासुस्ती भने हटेको छैन । विकास र समृद्धिको मुख्य नारा लिएको सरकारले...

नेकपा माओवादी पुनर्गठन भएको दावी

भक्तपुर । जनयुद्द र जनभावनाको मुद्दा नेकपाले सत्तारुढ दल नेकपाले बोक्न नसकेपछि नेकपा माओवादी पुनर्गठन भएको दावी गरिएको छ । मंगलबार भक्तपुरको रफत संचार...

तरकारीबाट कोरोना सर्दैन : डा देबकोटा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबत्ता डा. विकास देबकोटाले तरकारीबाट कोरोना संक्रमण नहुने बताएका छन् । आज भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले...

पर्ख र हेरको स्थितिमा ठूला ब्यानरका चलचित्र

काठमाडौं । निर्माता निर्देशक सुदर्शन थापाले आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ लाई आगामी नयाँ वर्षको अवसर पारेर प्रदर्शनी गर्ने तयारी गरिरहेका थिए...

अलपत्र सडक मजदुरलाई खाद्यन्न सहयोग (फोटो फिचर)

सिन्धुपाल्चोक । कोरोना भाइरस(कोभीड–१९) को संक्रमणलाई फैलन नदिन सरकारले चार दिन अघि देशभर लक डाउन गरेपछि मजदुरी गरेर बिहान बेलुकीको छाक टार्ने सडक मजदुरहरुलाई...

कर्णाली प्रदेशका ९ जनामा कोरोना संक्रमण

वीरेन्द्रनगर । कर्णालीमा कोरोना संक्रमणको संख्या ९ पुगेको छ । कर्णाली प्रदेशमा आइतबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)