Sunday, June 13, 2021
Home Not-to-be-missed म्यान्चेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

म्यान्चेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी,

लन्डन । इग्लिस क्लब म्यान्चेस्टर सिटी पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । बुधबार बिहान भएको सेमिफाइनल दोस्रो लेगको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई २–० ले हराउँदै म्यान सिटी समग्रमा ४–१ को नतिजासहित फाइनलमा पुगेको हो ।

यसअघि पिएसजीको मैदानमा भएको पहिलो लेगको खेलमा म्यान्चेस्टर सिटी २–१ ले विजयी भएको थियो । गएरातिको खेलमा म्यान सिटीलाई विजयी गराउन दुबै गोल अल्जेरियन खेलाडी रियाद माहारेजले गरे ।

जारी सिजनको इंग्लीश प्रियिमर लिगमा समेत शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीलाई स्पेनिस प्रशिक्षक पेप ग्वार्डीयोलाले च्याम्पियन्स लिगको फाइनलमा पु-याएका हुन् ।

म्यान सिटीले अब फाइनलमा इंग्ल्याण्डकै चेल्सी वा स्पेनको रियाल मड्रिडमध्ये एक टोलीसँग खेल्नेछ । सेमिफाइनल दोस्रो लेगको खेलमा आज राती चेल्सी र रियाल मड्रिड भिड्नेछन् । रियाल मड्रिडको मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

(Visited 54 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

मैदानमै कप्तान ढलेपछि डेनमार्क पराजित

डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको...

दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्वप्रधानमन्त्रीका चेतावनी

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको...

साताका लोकप्रिय समाचार

शान्तिराम, शक्ति बल्लव र प्राश्नाको ‘भाग्य लेख्ने मसी’

काठमाडौं । गायिका प्रश्ना शाक्यको स्वरमा नयाँ गीत ‘भाग्य लेख्ने मसी’को भिडियो रिलिज गरिएको छ । यो भिडियोलाई निषेधाज्ञाबीच पनि युट्युबबाट रिलिज गरिएको हो...

मुख्यमन्त्रीले लिए शपथ, चार सदस्यीय मन्त्रिमण्डल विस्तार

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष उनले शनिबार राति पद तथा गोपनीयताको...

प्रतिनिधिसभा विघटन मुद्दामा कारण देखाऊ आदेश : असार ९ देखि नियमित सुनुवाइ

  काठमाडाैं । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा...

२१ दिनभित्र सम्पर्कमा नआए ललिता निवासको जग्गा सरकारको नाममा

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना प्रकाशित गरेको छ ।...

ट्रेन्डिङ

‘किन होला’

काठमाडौँ । डिमोन क्षेत्री र सिर्जना जिसीबीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको म्युजिक भिडियो 'किन होला' डिजिटल बजारमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस...

खानेपानी तथा सरसफाइ क्षेत्र व्यवस्थापन

नेपालमा दु्रतगतिले वृद्धि भइरहेको सहरीकरणसँगै जिल्ला सदरमुकाम, राजमार्ग र सहायक राजमार्गका संगम स्थलमा जनसंख्या वृद्धि भइरहेको छ । त्यहाँ अवस्थित बजार क्षेत्र सानानगर सहरका...

जब नेकपाले कृषि राज्यमन्त्रीलाई बखास्त गर्न सदनमै माग गर्यो

जनकपुरधाम । प्रदेश नम्बर २ का भुमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले भ्रष्टाचारबारे गरेको अडियो वार्तालाप र प्रेस वक्तव्य सदनमा प्रवेश पाएपछि...

काठमाडौं महानगरलाई सुशासनयुक्त र मितव्ययी बनाउने कार्यको थालनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरमा भइरहेका अनावश्यक खर्चमा भारी कटौती गरेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले महानगरलाई मितव्ययी र सुशासनयुक्त राख्ने...

प्रत्येक परिवारबाट एकजनाको कोरोना परिक्षण गर्न सुझाव

संसदीय समितिले कम्तीमा प्रत्येक परिवारबाट एकजनाको नमुना छनौट गरी कोरोनाको परिक्षण गर्ने कार्ययोजना बनाउन सरकारलाई सुझाब दिएको छ । राष्ट्रियसभा बिधान ब्यबस्थापन समितिले संक्रामक रोग...

काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा...

प्रचण्डलाई ओलीले भने : हप्कीदक्पी नगर्नुहोस्, कानूनको पालना गर्नुहोस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले गरेको आजको हड्तालले जनतालाई दुःख दिएको बताएका...

५१ वर्षमा लागे अजय देवगन

मुम्बई । बलिउड अभिनेता अजय देवगन बिहीबारबाट ५१ वर्षमा लागेका छन् । उनले आफ्नो जन्म दिन बिहीबार घरमै परिवारसँग मनाएका छन् । विश्वमा फैलिएको...

मुलुकी प्रशासनमा सेवाग्राही सन्तुष्टि सर्वेक्षणको आवश्यकता

नेपालनको संविधानको प्रस्तावनामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लागि वर्तमान संविधान जारी गरिएको कुरा व्यक्त गरिएको छ...

६ लाखसहित १६ जुवाडे पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु छ लाख २५ हजार नगदसहित १६ जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख रञ्जितसिंह राठौर नेतृत्वको...

महिनादिन बितिसक्दा पनि सञ्चालन आएन मौसमी राडर

दैलेख । सुर्खेतको रातानाङ्गालामा रहेको मौसमी राडर विग्रिएको महिनादिन बितिसक्दा पनि सञ्चालनमा आएको छैन । विपदको बेला मौसमसम्बन्धी पुर्वसुचना दिने राडार दक्ष जनशक्तिको अभावले...

दोस्रो पटकको परीक्षणमा पनि ट्रम्पमा देखिएन कोरोना भाइरस

वासिङ्टन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नु भएको दोस्रो परीक्षणमा पनि उहाँलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)