Sunday, June 13, 2021
Home प्रमुख दोलखा भिमेश्वरको शिलामा पसिना आयो

दोलखा भिमेश्वरको शिलामा पसिना आयो

परिर्वतनको सुचकका रुपमा हेरिने

दीपशंकर चौलागाई,

दोलखा । दोलखा स्थित प्रसिद्ध भिमेश्वर मन्दिरको शिलामा शनिबार एक घण्टा २५ मिनेटसम्म पसिना आएको छ ।
शनिबार दिउँसा १२ बजेर १५ मिनेट देखी १ बजेर ३० मिनेट जाँदा सम्म शिलामा पसिना आएको स्थानिय समाजसेवि युवा भरत प्रधानले जानकारी दिए । यस पटक भिमेश्वरको शिलामा माथिल्लो भागबाट आएको पसिना बाँया साईटमा र तल्लो भागमा आएको पसिना बिचमा आएको प्रधानले बताए । बायाँ पसिना आउदा जनतामा अनिष्ट हुने जनविश्वास छ । यस पटक बाँया र बिचभाग दुबैमा आएको छ ।

भिमसेनलाई पसिना आएपछि मन्दिर परिसरमा ठूलो सँख्यामा स्थानीयवासी र श्रद्धालु भक्तजन भेला भएका थिए । भिमेसनको शिलामा पसिना आएपछि स्थानीयवासी भेला भएर घण्टा, नगरा, स्थानीय बाजा बजाउँदै कुनै अनिष्ट नहोस् भनेर कामना गर्ने र शिलालाई चम्मरले हम्किने चलन छ । भिमसेनलाई पसिना आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टा सहित सवै प्रकारका बाजाहरु बजाईन्छ । पसिना आएको खवर सार्वजनिक हुना साथ ठूलो संख्यामा दर्शनार्थी मन्दिर परिसरमा पुगेका थिए ।

शिलामा आएको पसिनालाई कपासले पुछेर दर्शनार्थीलाई क्रमिक रुपले दिने गरिन्छ । भिमसेनको शिलामा पसिना आए राष्ट्र, राष्ट्रप्रमुख, सरकार तथा जनतामा अनिष्ट हुने बताईन्छ । शिलाको सवै भागवाट पसिना आए मुलुकमा ठूलै अनिष्ट हुने अनुमान गरिन्छ । दायाँवाट आउँदा राष्ट्र प्रमुख तथा सरकार र बाँयावाट आउँदा जनतामा अनिष्ट हुने जनविस्वास छ । भीमसेनको शिलाको पसिना पुछिएको कपास राष्ट्रपति कार्यालयमा पठाउने प्रचलन रही आएको छ ।

भीमसेनको शिलाको पसिना पुछिएको कपास राष्ट्रपति कार्यालयमा पठाउनका लागि जिल्ला प्रशासन कार्यालय दोलखाले राष्ट्रपति कार्यालयलाई जानकारी समेत गराईसकेको छ । भोली नै राष्ट्रपतिलाई भीमेश्वरको महाप्रसाद दिईने दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।

भीमेश्वरको शिलामा पसिना आएपछि प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुख मन्दिर पुगी भीमेश्वर मन्दिर पुजा व्यवस्थापन समितिहरुसँग बैठक राखि राष्ट्र प्रमुख समक्ष महाप्रसाद पठाउने चलन अनुसार आज बसेको बैठकले भोली नै राष्ट्रपति कार्यालयमा प्रसाद पठाउने निर्णय गरेको हो । भीमसेनको प्रसाद लिएर दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी, गुठियार, सल्लाहाकार र जनप्रतिनिधि सहितको टोली भोली राष्ट्रपति कार्यालयमा जाने छन

(Visited 201 times, 1 visits today)
Loading comments...

आजको समाचार

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

  काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५...

दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्वप्रधानमन्त्रीका चेतावनी

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

साताका लोकप्रिय समाचार

नुएरको सयौं खेलमा जर्मनीको फराकिलो जित

म्युनिख । गोलरक्षक तथा कप्तान म्यानुयल नुएरको कीर्तिमानी १ सयौं खेलमा जर्मनीले युरोपेली च्याम्पियनसिप अघिको अन्तिम तयारी खेलमा लात्भियामाथि ७–१ को सानदार जित निकाल्दै...

खोप लगाएपछि वृद्धवृद्धा भन्छन्, ‘अब बाँचिन्छ होला’

ताप्लेजुङ । बुधबार दिउँसो जिल्ला अस्पताल ताप्लेजुङको परिसरमा कोरोना विरुद्धको खोप लगाएर निस्किएका वृद्धवृद्धाहरु हँसिलो अनुहारमा देखिए । मास्कले अनुहार ढाकिए पनि हँसिलो अनुहार...

प्रतिनिधिसभा विघटन मुद्दाः फास्ट ट्र्याकमा सुनुवाइ गर्न टाइम कार्ड

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दा शीघ्र सुनुवाइ गरेर फैसला दिन रिट निवेदक र सरकारी वकिल पक्षलाई ‘टाइम कार्ड’ तोकेको छ । आगामी...

नुनमा निजी क्षेत्र : उपभोक्ताका लागि घातक

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसन विगत ५८ वर्ष ( २०२०) साल देखि सरकारको नियमलाई पूर्ण पालन गरी निरन्तर रुपमा आयोडिनयुक्त नुन देशभरी आपूर्ति गर्दै...

विकृतिपूर्ण र संस्कारविहीन समाजबाट सिर्जित समस्या

देशभित्र विभिन्न क्षेत्रमा आबद्ध हुनेलाई जनताले प्रायः मन पराइराखेका छैनन् । समाजमा सफेदपोसाकमा देखिँदै आफूलाई भद्र भलाद्मी र समाजका लागि केही गरिराखेको दाबी गर्नेहरू...

ट्रेन्डिङ

जून फूल नयाँ वर्षमा एक दिन मात्रै फूल्छ

जनकपुरधाम । सिरहाको लहान देखि ३ किलो मिटर पश्चिम दक्षिणमा अवस्थित फुलवारीमा सयाै रुख छन् । ती मध्ये एउटा रुखमा नयाँ वर्षको पहिलो दिन...

अलपत्र श्रमिकहरुलाई घर फिर्ता गरिने

सिन्धुपाल्चोक । कोरोना भाइरस (कोभीड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेपछि विभिन्न जिल्लाबाट सिन्धुपाल्चोकमा मजदुरीका लागि आएका श्रमिकहरुलाई सुरक्षित रुपमा घर फिर्ता...

काँग्रेसमा अनुशासन उल्लङ्घन गर्नेलाई धमाधम कारवाही गरिँदै

काठमाडौँ । नेपाली काँग्रेसले पार्टी विधानको अनुशासन उल्लङ्घन गर्नेलाई कारवाही प्रक्रिया तीव्र बनाएको छ । काँग्रेसको केन्द्रीय अनुशासन समितिले गत तीन तहका निर्वाचनमा पार्टीको...

भीम रावलकाे आक्राेस : रेलमा कात्रो ओढाएर राख्ने हामीलाई काम गर्न दिएनाै भन्ने ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहका प्रभावशाली नेता तथा सांसद डा. भीम बहादुर रावलले संसद विघटनविरुद्ध...

यी हुन् बलिउडमा न्युड फोटो खिचाउने कलाकार

मुम्बई । बलिउड कलाकार मिलिन्द सोमनले हालै न्युड फोटो सुट गरे । उनले आफ्नो जन्मदिनको अवसरमा उक्त तस्विर खिचाएका थिए । समुन्द्रको किनारमा नाङ्गै...

कारागारमा सामाजिक दुरी कायम गर्न कठिन

बागलुङ । जिल्ला कारागार कठिन क्षमता भन्दा अधिक कैदीबन्दी हुँदा सामाजिक दुरी कायम गर्न कठिन भएको छ । विभिन्न मुद्दामा कैद फैसला भई फरार रहेको...

एकै दिन थपिए ३८० जना कोरोना संक्रमित, संक्रमितको संख्या ६५९१ पुग्यो

काठमाडौँ । कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण आज ३८० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता...

पाल्पामा एकै दिन १२१ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा । पाल्पामा विहिबार मात्रै थप एक सय २१ जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुर कोभिड अस्पतालमा ९३ जना, प्रदेश प्रयोगशाला र केन्द्रिय...

९३ वर्षीय अशक्त बृद्धले पाए ‘सडकमै नागरिकता’

भोजपुर । भोजपुरको अरुण गाउँपालिकाका एक बृद्धले ९३ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन् । शारिरिक रुपमा समेत असक्त रहेका स्थानीय लाटा सार्कीलाई...

प्रहरी निरीक्षक र कानुन व्यवसायी ५० हजार घुससहित पक्राउ

धनगढी । अख्तियाको टोलीले कैलालीमा एक जना प्रहरी निरीक्षक र कानुन ब्यवसायीलाई ५० हजार घुसको रकमसहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरबाट...

भेरी अस्पताल कोरोना संक्रमितले भरियो

नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा कोभिड–१९ का गम्भीर प्रकृतिका विरामीको चाप बढेपछि थप कोरोना संक्रमितलाई अस्पतालले उपचारका लागि आइसोलेशसनमा राख्न समेत नसक्ने भएको छ...

कलंकी–कोटेश्वर सडकमा थप ६ अकासे पुल बनाइँदै

ललितपुर । पैदल यात्रुलाई सडकमा बाटो काट्नका लागि असहज भएपछि सरकारले कोटेश्वर–कलंकी चक्रपथ सडक खण्डका थप ६ स्थानमा अकासे पुल निर्माण गर्ने भएको छ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)