Friday, June 18, 2021
Home Not-to-be-missed कोरोनाविरुद्ध प्रकाश सपुतको गीतबाटै प्रार्थना

कोरोनाविरुद्ध प्रकाश सपुतको गीतबाटै प्रार्थना

राजधानी समाचारदाता,

राजधानी समाचारदाता काठमाडौं यतिबेला गायक प्रकाश सपुत खुसी छन् । आफ्नो नयाँ गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि उनी खुसी छन् । निषेधाज्ञामा धेरै संगीतकर्मी सुस्ताएको बेला गायक प्रकाश सपूत सक्रिय देखिए । उनले यसै बीचमा नयाँ गीत प्रार्थना रेकर्ड गरेर दर्शकमाझ ल्याएका छन् । यो गीतमा उनलाई गायिका मेलिना राईले साथ दिएकी छन् । यो गीतलाई अशोक शेरचनले लेखेका हुन् ।

यो गीतमा संगीत पनि प्रकाशले नै दिएका हुन् । जसमा योगेश काजीको संगीत संयोजन रहेको छ । गत महिना नेपाली युवाको पीडालाई समेटेर ‘मेरो पनि होइन र यो देशभन्ने गीत दर्शकमाझ ल्याएका सपूतले यसपटकको गीतमा कोरोना संक्रमणको समस्यालाई समेटेका छन् । मुलुकमा अहिलेसम्म जारी रहेको कोरोना महामारीले दैनिक सयौं नेपालीको ज्यान गइरहेको छ । यस्तो अवस्थामा मुलुकवासीलाई कोरोना संकटले दुःख नदियोस् भनेर यी गायकले गीतमार्फत प्रार्थना गरेका छन् । गीतमा उनले पार्थना गर्ने क्रममा कोरोनाका कारण कसैले ज्यान गुमाउनु नपरोस्, मृत्युका खबर पढ्न नपरोस्, कसैलाई समवेदना लेख्न नपरोस् भनेका छन् ।

यो व्यावसायिक गीत नभएका र सन्देश प्रधान गीत भएको सपूतले बताएका छन् । मुलुकवासीको पीडामा गीत संगीतबाट केही मात्रामा भए पनि मलम लगाउन आफूले यो प्रयत्न गरेको पनि यी गायकले बताएका छन् । कोरोनाको महामारीमा घरमै बस्नु पर्ने अवस्थामा आफूले उच्च सुरक्षा र सावधानी अपनाएर यो गीतको रेकर्डिङ गरेको उनले बताएका छन् । यस्तै उनले यो गीतको भिडियो छायांकन पनि सामाजिक दूरी कायम गरेर तयार गरेको बताएका छन् । यो गीतको भिडियो निर्देशन प्रवेश पौडेलले गरेका हुन् । गीतको भिडियोमा गायक प्रकाश सपूत, गायिका मेलिना राई प्रस्तुत भएका छन् ।

(Visited 52 times, 1 visits today)
Loading comments...

आजको समाचार

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

राष्ट्रिय संगीतकर्मी संघद्वारा निशालाई आर्थिक सहयोग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई सहयोग मिल्ने क्रम जारी छ । उनी सदस्य रहेको राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

साताका लोकप्रिय समाचार

७ प्रतिशतलाई कोरोना खोप

काठमाडौं । खोप अभियान सुरु भएको १ सय ३४ दिनसम्ममा देशभर कुल जनसंख्याको ७ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन्् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...

नयाँ दल दर्ता गर्दै ठाकुर–महतो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह नयाँ दल दर्ता तयारीमा जुटेको छ । जसपामा अल्पमतमा...

एसइईको नतिजा साउन दोस्रो साता

  काठमाडाैं । एसइईको नतिजा साउन दोस्रो साता, असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई निर्देशन माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने...

११ वर्षपछि स्कटल्यान्डमाथि चेक रिपब्लिकको जित

ग्लास्गो । चेक रिपब्लिकले ११ वर्षपछि स्कटल्यान्डलाई पराजित गरेको छ । युरोपेली च्याम्पियनसिप अन्तर्गत सोमबार राति भएको समूह चरणको खेलमा प्याट्रिक सिकको दुई गोल...

जसपामा रोकिएन स्पष्टीकरण र कारबाहीको शृङ्खला

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विवाद चर्किएपछि एकअर्कालाई गरेको कारबाही निर्वाचन आयोगले अस्वीकार गरे पनि स्पष्टीकरण सोध्ने र कारबाही गर्नेक्रम रोकिएको छैन । जसपा...

ट्रेन्डिङ

वैदेशिक रोजगारी सिर्जित चुनौती

अहिले नेपालको लगभग एक तिहाइ जनसंख्या विदेशमा छ । युवा ब्रेन र मसल बेचिरहेका छन् । तर, विदेशिएको युवाशक्तिबारे घोत्लिएर कमैले संश्लेषण गरेका छन्...

कांग्रेसमा किचलो : संस्थापन पेल्दै, इतर तर्साउँदै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र फेरि किचलो सुरु भएको छ । सभापति शेरबहादुर देउवाले एकतर्फी रूपमा पार्टीका विभाग गठन गर्दै आफू निकट...

सरकार र विप्लव समुहबीच आजै दोस्रो चरणको वार्ता सम्पन्न

काठमाडौँ । नेपाल सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समुहबीच दोस्रो चरणको वार्ता पनि बालुवाटार आजै सकिएको छ । आज बुधबार बिहान पहिलो चरणको...

अख्तियारद्वारा ३० वर्षयताकै बढी मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७६÷७७ को अवधिमा भ्रष्टाचारका ४ सय ४१ वटा मुद्दा दायर गरेको छ । आयोगको विगत ३०...

सिन्धुलीको कमलामाई नगरपालिकामा मंगलबारदेखि लकडाउन

सिन्धुली । कमलामाई नगरपालिकाले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी एक हप्ताका लागि नगरपालिका भित्र अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय...

सौराहा घुम्न आउने पर्यटक भेटिए, बास बस्ने पाइएन

चितवन । कोरोना कहर पछि लकडाउनका कारण बन्द भएको सौराहाका होटल रेष्टुरेन्ट खुलेका छन् । गत विहिवारबाट होटल रेष्टुरेन्ट खोलिए पनि पर्यटक नआउदा सौराहा...

कासिलास मड्रिड फर्कने

मड्रिड । स्पेन तथा स्पेनिस महारथी रियल मड्रिडका कप्तान तथा लेजेन्ड गोलरक्षक इकर कासिलास झन्डै पाँच वर्षपछि पूर्वक्लब रियल मड्रिड फर्कने भएका छन् ।...

दैलेखमा थप ९१ जनामा कोरोना संक्रमण, संक्रमित ३०९ पुगे

दैलेख । दैलेखमा कोरोना भाइरस संक्रमितको संख्या ३०९ पुगेको छ । बिहिबारसम्म २१८ सम्म पुगेको शुक्रवार ९१ जनामा कोरोना भाइरसको पुष्टि भएसँगै दैलेखमा कोरोना...

स्कटल्यान्ड २२ वर्षपछि युरोकपमा छनोट

बियोग्राड । स्कटल्यान्ड २२ वर्षपछि अर्काे वर्ष आयोजना हुने युरोकपमा छनोट हुन सफल भएको छ । बिहीबार राति सर्वियालाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित...

‘आँधी तुफान २’ मा महिलाकाे द्वन्द

काठमाडौं । फिल्म ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ । बिहिबार काठमाडौ मल स्थित डाड्युपन्यु रेष्टुरेन्ट आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माण घोषणा...

किर्ते समिति बनाएर २० लाख खाने वडाअध्यक्षको योजना

  नुवाकोट । नुवाकोटको लिख गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष भोलाप्रसाद सेढाईले नक्कली उपभोक्ता समिति बनाएर २० लाख रुपैयाँ हिनामिना गर्न खोजेपछि स्थानियवासी...

मन्त्रिपरिषद बैठक आठ बजे, नयाँ मन्त्रीको आजै सपथग्रहण हुने

काठमाडौं । आज बेलुका ६ बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक आठ बजे बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तार गरेपछि नयाँ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)