Thursday, September 16, 2021
Your Ads Here
Homeबिचारउच्च सर्तकता जरुरी

उच्च सर्तकता जरुरी

राजधानी समाचारदाता,
sharethis

 

नेपालमा हालसम्म प्राथमिकताका आधारमा नागरिकहरूले धमाधम खोप लिए पनि महामारी संक्रमणमा भने कमी आएको छैन । संक्रमितहरूको संख्यामा कमी नहुनु, खोप लिएकाहरू पनि पुनः संक्रमित हुनु आदि कारणले महामारी गम्भीर बनेको संकेत देखिन्छ । विज्ञ तथा विशेषज्ञले महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइरहँदा नेपालमा यो समस्या अझै विकराल भएर जाने त होइन भन्ने चिन्ता पनि त्यतिकै थपिएको छ । महामारी नियन्त्रणका लागि प्रयास र पहल नभएका होइनन् । तथापि, यी कुराहरूले सार्थकता भने पाउन सकिरहेको देखिँदैन । महामारीको संक्रमण विश्वव्यापी भएको हुनाले पनि यसको नियन्त्रणमा प्रभावकारिता आउन नसकेको देखिन्छ । तथापि, चीनजस्ता देशहरूले आफ्नो देशमा महामारी संक्रमणलाई उल्लेख्य रूपमा नियन्त्रण गर्न सफल भएका छन् । यसको अर्थ हो प्रयास सफल बनाउन सरकारदेखि सामान्य नागरिकसम्म सचेत हुनैपर्छ । केन्द्रदेखि गाउँगाउँसम्म हुने र गरिने यो सचेतन प्रयत्नले मात्र महामारी संक्रमण नियन्त्रण गर्न बल पुग्छ ।

हाल देशमा कोरोना महामारी नियन्त्रणमा आउँदै छ भनिरहँदा महामारीको तेस्रो लहर देखापर्ने र त्यसले गम्भीर अवस्था निम्त्याउने विज्ञहरूको दाबी छ । त्यसो त महामारी संक्रमण नियन्त्रणका लागि एकपछि अर्को प्रयास भने जारी नै छ । साउन महिनासम्म महामारी नियन्त्रणमा आइसक्छ भनिरहँदा अहिले महामारी झन् बढेर गएको छ । यसले समयमै ख्याल नपु¥याउने हो भने पहिलो र दोस्रो लहरको जस्तो भयावह अवस्था तेस्रो लहरमा पनि खेप्नुपर्ने हुन सक्छ । यसलाई मध्यनजर गरी समयमै नियन्त्रणका थप उपाय अवलम्बन गर्न सचेत हुनैपर्छ । जसरी पहिलो लहरका उपाय दोस्रो लहर आउँदा त्यति प्रभावकारी हुन सकेनन् । त्यसैगरी, तेस्रो लहर आउँदा दोस्रो लहरमा अपनाएका उपाय प्रभावकारी हुन सक्ने देखिँदैनन् । त्यसैले पनि तेस्रो लहर रोकथामका लागि खोपको मात्रा विस्तार, स्थानीय विशिष्टतामा लागू हुन सक्नेगरी मास्क, सेनिटाइजर तथा आवश्यक उपकरणको पहिचान र व्यवस्थापन जरुरी हुन गएको छ । सिद्धान्तः जति राम्रा कुरा गरे पनि व्यावहारिक रूपमा कार्यान्वयन हुन नसक्ने खालका रोकथामका उपायले काम दिन सकिरहेका छैनन् । यसलाई मध्यनजर गरी रोकथामका उपायलाई बढी व्यावहारिक बनाउन जरुरी छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   विश्वविद्यालयलाई स्वायत्त प्राज्ञिक थलो बनाऔं

त्यसैले पछिल्लो चरणमा बढ्दै गरेको कोरोना महामारी संक्रमणलाई नियन्त्रण गर्न केन्द्रदेखि स्थानीयस्तरसम्म सबैले हेक्का राख्नु जरुरी हुन गएको छ । यसका लागि सरकारले निर्वाह गर्नुपर्ने अभिभावकीय भूमिका सबैभन्दा उल्लेखनीय हुनेछ भने नागरिकस्तरमा पनि कुनै प्रकारको लापर्बाही गरिनुहँुदैन । अहिले पनि सहर बजारमा विभिन्न खाले भीड, नाराजुलुस भइरहेका छन् । त्यस्ता भीडले कोरोना फैलावटलाई बल दिने भएकाले कसैले पनि कुनै प्रकारको भीड नारा जुलुस गर्नुहँुदैन । सरकार र नागरिक दुवै पक्ष सहकार्य र समन्वयका साथ अनुशासित भएर अघि बढ्न सकेमा मात्रै कोरोना परास्त गर्न सकिन्छ ।

 

तपाइको प्रतिक्रिया

(Visited 66 times, 1 visits today)

आजको समाचार

भीम रावललगायत १० नेता षडयन्त्रकारी हुन् : सोडारी

धनगढी । नेकपा एकlकृत समाजवादी नेता दीर्घ सोडारीले भीम रावललगायत एमालेका १० जना युवा नेतालाई षडयन्त्रकारी बनेको आरोप लगाएका छन् । कैलालीको गोदावरी नगरपालिकामा बिहीबार...

लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्याटलाइट इमेज विधिद्वारा जनगणना

  काठमाडौं । बुधबारदेखि १२औँ राष्ट्रिय जनगणनाको घर तथा घरपरिवार सूचीकरण सुरु भएको छ । जनगणनामा ७ जेठ २०७७ मा सरकारले जारी गरेको नयाँ नक्सामा समावेश...

ओलीको चेतावनी- जनतालाई उत्तेजित नबनाऊ, प्रतिकारमा उत्रनुपर्ने अवस्था आउला

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जनतालाई उत्तेजित बनाउन कार्य नगर्न सरकारलाई चेतावनी दिएका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले...

धावक धर्मले बर्लिन म्याराथन खेल्ने

काठमाडौं । नेपाली धावक धर्म महर्जनले विश्व प्रसिद्ध म्याराथनमध्येको एक बर्लिन म्याराथनमा सहभागिता जनाउने भएका छन् । उनी बिहीबार त्यसतर्फ प्रस्थान गर्दै छन् । बैकुण्ठ...

केपी ओलीलाई अष्टलक्ष्मीका चार सुझाव

  काठमाडौं । एमाले उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले फुट र जुटको अनुभव भएको एमाले सुदृढ बनाउन चारवटा सुझाव दिएकी छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा...

साताका लोकप्रिय समाचार

मिटर ब्याजको जालो : न जमिन रह्यो, न पैसा

  इटहरी । सप्तरीको खडक नगरपालिका–८ का बच्चालाल साहले गाउँकै महाजन रामदेव साहबाट २०६६ साउन ३० मा ४ लाख २९ हजार ऋण लिए । ७...

एमसीसी सम्झौता खारेजीको माग गर्दै आईटी आर्मीकाे वीरगञ्जमा प्रदर्शन

  वीरगंज। आईटी आर्मीले एमसीसी सम्झौता खारेजीको माग गर्दै पर्साको वीरगंजमा मोटरसाईकल रयाली सहित प्रदर्शन गरेका छन् । अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रिय हित...

शनिबारसम्म वर्षा हुने, चार प्रदेशमा चट्याङसहित पानी पर्ने

  काठमाडाैं ।  न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६...

माधव नेपालप्रति ओलीको व्यंग्य: पिलो निचोर्दैमा शरीरको तौल घट्दैन

  बुटवल । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अघिल्लो सरकारको पालामा भएका विकास निर्माणलाई सिध्याउन खोजेको आरोप लगाएका छन् । सरकार आफूले...

ट्रेन्डिङ

उखु किसानको समर्थनमा सप्तरीका अगुवा आन्दोलित

सप्तरी, राजविराज । उखु किसानको जायज माग सम्बोधनसहित विभिन्न माग अघि सार्दै सप्तरीका किसान अगुवा आन्दोलनमा उत्रेका छन् । बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरी...

चुनाब जितेपछि दोस्रो पटक गाउँ पुगेका मन्त्रीलाई सडकमै मागपत्र

जाजरकोट । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई पश्चिम जाजरकोटका स्थानीयवासीले स्वागतसँगै सडकमै मागपत्र बुझाएका छन् ।
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   मन्त्रिपरिषद्लाई छिटो पूर्णता देऊ
स्थानीयवासीसँगै स्थानीय तहका प्रमुखहरुले समेत सङ्घीय...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)