कालिकोट । राजधानी दैनिक कालिकोटका जिल्ला संवादाता विश्वनाथ सिम्खाडा,सम्मानित भएका छन । उद्योगि र व्यापारीको पक्षमा कलम चलाई महत्वपुर्ण योगदान गरेको भन्दै सिम्खाडालाई सम्मानित गरेको हो ।
उद्योग वाणिज्य संघ कालिकोटले सम्मानित गरेको हो। १८ औँ वार्षिक साधारण सभाको अवसरमा सिम्खाडालाई संविधान सभा सदस्य माननीय तुलाराज विस्ट द्वारा सम्मान गरिएको हो ।
सिम्खाडाले, दोहोरो करको मारमा स्थानीय व्यापारी ,मदिरा वेच्न नरोक्नु, लगायतका समचार प्रकाशित गरि महत्वपुर्ण योगदान पुर¥याएको भन्दै, सम्मानित गरेको हो ।
तपाइको प्रतिक्रिया
(Visited 539 times, 1 visits today)






