जन्म–मृत्यु रहस्य लोकार्पण

काठमाडौं । स्वामी श्री हरिदासजीले नयाँ पुस्तक ‘जन्म मृत्यु रहस्य’ बजारमा ल्याएका छन् । उनको यो दार्शनिक ग्रन्थको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले काठमाडौंमा एक समारोहबीच विमोचन गरेका छन् । सो ग्रन्थमा मानवले जीवनको सार्थकता खोज्ने क्रममा विभिन्न चिन्तनको विकास गरेको भन्ने मूल भाव समेटिएको छ ।

कार्यक्रममा बोल्दै कुलपति उप्रेतीले विज्ञान स्वयं अध्यात्ममा अडिएको अनि अध्यात्मको उद्गमथलो हिमवतखण्ड नै भएको सन्दर्भमा आध्यात्मिक सन्देश विश्वसामु पु¥याउन यो पुस्तक महŒवपूर्ण हुने बताए । नेपाल सरकारका पूर्वसचिव सुरेशप्रकाश आचार्यले कार्यक्रममा सो पुस्तकको महŒव’bout प्रकाश पर्दै हरिदासजीका ’bout परिचय दिए ।

तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९