दसैंमा घर जाँदै हुनुहुन्छ ? कुन ठाउँको भाडा कति (सूचीसहित)

 

काठमाडौं । दशैं मनाउन उपत्यका बाहिर जान चाहनेहरुका लागि आजबाट लामो तथा मझौला दुरीका सवारी साधनको अग्रिम टिकट बुकिङ खुला भएको छ ।

यातायात व्यवस्था विभागले अग्रिम टिकट बुकिङका लागि काठमाडौं उपत्यकाका १४ स्थानमा हेल्प डेस्क राखिएको जनाएको छ । नयाँ बसपार्क, माछापोखरी, स्वयंभू, कलंकी, नागढुंगा, बल्खु, दक्षिणकाली, सातदोबाटो, कोटेश्वर, जगाती, चाबहिल, गौशाला, सुन्धारा र पुरानो बसपार्कमा हेल्पडेस्कहरु छन् ।

विभागले मुलुकभरको भाडा दर पनि तोकेको छ । काठमाडौंबाट उपत्यका बाहिर जाँदा कुन ठाउँको भाडा कति छ । विभागले तयार पारेको भाडा दर यस्तो छ ।

तपाइको प्रतिक्रिया
(Visited 272 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार