सप्तकोशी नजिकै एक युवकको शब फेला

इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं। १ चतरा स्थित सप्तकोशी नजिकै वेवारिसे अवस्थामा एक युवकको शब फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रबक्ता बिनोद शर्माका अनुसार करीब ३५ बर्षका युवकको शब बेवारिसे अवस्थामा फेला परेको हो । उनको शब पोष्र्टमाटमका लागि पठाईएको र थप अनुसन्धान भईरहेको शर्माले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 238 times, 1 visits today)

epaper

ताजा समाचार

ठमेल अब २४सै घण्टा सञ्चालन हुने, यस्ता छन् सर्त