भिजिट भिसामा खाडी मुलुक जान रोक

काठमाडौं । सरकारले भिजिट भिसामा मलेसियालगायतका खाडी मुलुक जान रोक लगाएको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै १० माघबाट खाडीका देश र मलेसियामा भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोख्रेलद्वारा जारी सूचनामा कोभिड–१९ को ओमिक्रोन भेरियन्टको संक्रमण स्वदेश तथा विदेशमा तीव्र रूपमा फैलिरहेको र विभिन्न उद्देश्यले खाडीका देश र मलेसियामा गएका नेपालीहरू बिचल्लीमा परेको गुनासो आएपछि यस्तो निर्णय गरिएको उल्लेख छ । सूचनामा ती मुलुकमा लगाइएको रोक अर्को आदेश जारी नभएसम्म जारी रहने उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 428 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कालिञ्चोक गाउँपालिकामा अध्यक्षमा शिवाकोटी र उपाध्यक्षमा बुढाथोकी निर्वाचित