मोरङ । एमाले नेता एवं पूर्वमन्त्री भानुभक्त ढकाल मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन् । उनलाई कांग्रेसका सुनिल शर्माले हराएका हुन् । शर्मा ४८ हजार ६३१ मतसहित विजयी हुँदा ढकालले २५ हजार ८९५ मत मात्र पाए । राप्रपाकी रेखा थापाले १० हजार ९९८ मत पाइन् । ०७४ को निर्वाचनमा ढकालले शर्मालाई हराएका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)