Wednesday, December 2, 2020
Home प्रदेश सीमामा अलपत्र परेकालाई क्वारेन्टाइनमा राखिँदै

सीमामा अलपत्र परेकालाई क्वारेन्टाइनमा राखिँदै

धनगढी । नेपाल–भारतको सीमानाका गौरीफण्टामा सोमबारदेखि अलपत्र परेका नेपालीलाई सम्बन्धित जिल्लामा पु¥याई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न लागिएको छ ।

भारतका विभिन्न शहरबाट स्वदेश फर्किएका एक हजार ९०० नेपाली सोमबार साँझदेखि कैलाली नजिकको गौरीफण्टा सीमानाकामा गन्तव्यमा पुग्न नपाई अलपत्र रहेका हुन् । कोरोना भाइरसको रोकथामको प्रयासस्वरुप नेपाल सरकारले लकडाउन गरेसँगै आवागमनमा रोक लगाइएपछि उनीहरु सीमामै अलपत्र परेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठक पछि रासससँग कुरा गर्दै सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सङ्घीय सरकारको निर्णयअनुसार सीमामा रोकिइराखेका सबै नेपालीलाई सम्बन्धित जिल्लामा पठाइ क्वारेन्टानमा बस्ने व्यवस्था मिलाउन पहल गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

उक्त नाकामा विभिन्न १९ जिल्लाका नेपाली नागरिक अलपत्र अवस्थामा रहेका छन् । मन्त्रिपरिषद्को बैठकले कोरोनाको रोकथाम तथा निगरानीको पूर्वतयारीस्वरुप प्रदेशका विभिन्न अस्पताल र जनस्वास्थ्य संस्थामा आइसोलेसन कक्ष स्थापनाको कार्य लागि रु ११ करोड ५० लाख रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

यो पनि पढ्नुहोस   जनस्वास्थ्यका न्यूनतम मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिने

प्रदेशको महाकाली प्रादेशिक अस्पताल र सेती प्रादेशिक अस्पतालमा ५०÷५० श्ययाको र अन्य जिल्लाका अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा न्यूनतम २० श्ययाको आइसोलेसन कक्ष तयार पार्नका लागिएको जनाइएको छ ।

यसैगरी कोरोनाको रोकथामको प्रयासका लागि गर्नुपर्ने कार्यका लागि सशर्त अनुदानको रुपमा प्रदेशका गाउँपालिकालाई रु तीन लाख, नगरपालिकालाई रु चार लाख र उपमहानगरपालिकालाई रु पाँच लाख उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।

(Visited 84 times, 1 visits today)
Loading comments...

आजको समाचार

डिसेम्बरमा रिलिज हुँदै बलिउडका सात नयाँ फिल्म

मुम्बई । भारतमा गत नोभेम्बरबाट फिल्म हलहरू खुलेपछि निर्माता र वितरकहरूले आफ्ना नयाँ फिल्म डिसेम्बरमा रिलिजको घोषणा गरेका छन् । यसै क्रममा बलिउडका सात...

सरकारको सराहनीय र ऐतिहासिक कार्य

कोरोना महामारीको संक्रमणको दायरा फराकिलो हुँदै र संक्रमितको संख्या उकालो लाग्दै गर्दा सरकारले देशका विभिन्न भागमा ३ सय ९६ वटा अस्पतालहरूको शिलान्यास गरेर सराहानीय...

संस्कृतिको साम्राज्य हारेको छैन : मन्त्री अर्याल

ललितपुर । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले संस्कृतिको साम्राज्य नहारेको बताएकी छन् । साझा प्रकाशनको ५७ औं स्थापना दिवसको सन्दर्भमा...

नेकपा सचिवालय बैठक मङ्सिर २० गते

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन...

अर्थमन्त्रीलाई टेरेनन् बिमा कम्पनीले

काठमाडौं । बिमा कम्पनीले हालसम्म पनि सरकारको निर्देशन लत्याउँदै कोरोना संक्रमित बिमितलाई दाबी माग भएको लामो समयसम्म भुक्तानी नदिएर झुक्याइरहेका छन् । बिमा कम्पनीले पहुँचको...

साताका लोकप्रिय समाचार

१२५५ जनामा कोरोना पुष्टि, १४०४ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २५५ नयाँ सङ्क्रमित थपिएका छन् । ८ हजार ८ नमूना परीक्षण गर्दा १२५५ जनामा सङ्क्रमण पुष्टि...

अमेरिकामा एक हप्ताभित्रै कोरोनाबाट १० हजारको मृत्यु

वासिङ्टन । कोरोनाभाइरस महामारीबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा एक साताकै अवधिमा कोरोना संक्रमणबाट झण्डै १० हजार व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका...

दयाहाङ एलिशालाई यसाे हेर पूर्वतिर भन्दैछन्

काठमाडौं । पछिल्लो समय अभिनेता दयाहाङ राई म्युजिक भिडियोमा व्यस्त हुन थालेका छन् । यसै क्रममा उनले नयाँ गीत यसो हेरे पूर्वतिर...को भिडियोमा अभिनय...

महेन्द्रनगर बजारमा एक युवक मृत फेला

महेन्द्रनगर । कञ्चनपुरको सदमुकाम महेन्द्रनगरमा एक जना युवकको सब मृत फेला परेको छ । शुक्रबार बिहान सदरमुकाम महेन्द्रनगरकै पुर्व पश्चिम राजमार्ग नजिकै रहेको भानु...

छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड दिएका...

ट्रेन्डिङ

बेलकोटगढीमा पहिरो जाँदा एक जनाको मृत्यु, १० परिवार बिस्थापित

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाको विभिन्न तीन स्थानमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने घटनामा १० घरपरिवार विस्थापित भएका छन् । बेलकोटगढी...

धवलागिरिमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० पुग्यो

बागलुङ । धवलागिरि क्षेत्रमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । मुस्ताङबाहेक यहाँका तीनै जिल्लामा सङ्क्रमण देखिएको छ । आज बागलुङ, ताराखोला गाउँपालिकाका ३९...

कमलामाईले सुरु ग-यो ‘सुलभ घुम्ती पसल सेवा’

सिन्धुली । कमलामाई नगरपालिकाले नगरभित्रका नागरिकलाई सहज र सुलभ मुल्यमा खाद्यान्न तथा दैनिक उपभोग्य सामान आपूर्तिका लागि सुलभ घुम्ति पसल सेवा सुरु...

कृषि मलको कृतिम अभाव सिर्जना गर्ने दुई व्यवसायी पक्राउ

सप्तरी, राजविराज । कृषि मलको अभावमा किसान समस्यामा परेको बेला मलको कालोबजारी गर्ने र कृतिम अभाव सृजना गरेको आरोपमा दुई व्यवसायी पक्राउ परेका छन्...

पाँच दशकदेखि मनोहरको गायन

बैतडी । मनोहर राम दमाई (मनोहर परियार) अहिले ६५ वर्षमा लागे । १५ वर्षको उमेरदेखि सांगीतिक यात्रामा लागेका मनोहरले आफ्ना ५० वर्ष सांगीतिक यात्रामै...

ब्रिटिस प्रधानमन्त्री जोनसनलाई किन राखियो आईसीयूमा ?

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको उपचार लन्डनको सेन्ट थोमस अस्पतालको इन्टेन्सिभ केयर युनिट (आइसीयु) मा भइरहेको छ । प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा...

गण्डकीमा १८ नयाँ संक्रमित फेला, पाेखरामा १ जना थपिए

पोखरा । गण्डकी प्रदेशमा मंगलबार १८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । योसँगै प्रदेशमा कुल संक्रमित संख्या २ सय २३ पुगेको छ ।
यो पनि पढ्नुहोस   पाँच दिनमा चार बलात्कारका घट्ना, १५ वटा उजुरी
प्रदेश...

बागलुङको बडिगाडमा जीप दुर्घटना, दुई जनाको मृत्यु

गलकोट । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आज बिहान पिक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ग्वालिचौरतर्फ जाँदै गरेको लु १...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

विज्ञ सल्लाहकार भन्छन् ‘कोरोना भ्याक्सिन नेपालमा पनि उपलब्ध गराउँछौं’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम र प्रगति गरेको दाबी गरेका छन् । डा....

एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल...

नेकपा सचिवालय बैठक मङ्सिर २० गते

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन...

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

काठमाडौँ । काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले...

भर्खरै

पाँच दिनमा चार बलात्कारका घट्ना, १५ वटा उजुरी

धनगढी । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला सुदूरपश्चिममा महिला हिंसाका घटनाहरु भइरहेका छन् । अभियान सुरु भएको पाँच दिनको अवधिमा चार बलात्कारका...

संखुवासभाका तत्कालीन सिद्धपोखरी गाविस अध्यक्षको निधन

संखुवासभा । संखुवासभाको तत्कालीन सिद्धपोखरी गाउँ विकास समितिका अध्यक्षको निधन भएको छ । चैनपुर नगरपालिका–४ तत्कालीन सिद्धपोखरी गाउँ विकास समिति (गाविस) का अध्यक्ष रत्नबहादुर...

रामचन्द्र पौडेललाई गिरफ्तारी गरेकाेमा देउवाकाे आपत्ति

काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गिरफ्तारी भएको भनी आपत्ति प्रकट व्यक्त गरेका छन् । कांग्रेसले तनहुँको व्यास...

केटी जिस्क्याएको विषयमा छलफल गर्न लाग्दा प्रहरी चौकीमै झडप

बैतडी । बैतडीको एक प्रहरी चौकीमाबुधबार झडप भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावडा न. ५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको हो ।...

धेरै पढिएका

भारतविरुद्धको एक दिवसीय सिरिज अष्ट्रेलियाद्वारा कब्जा

क्यानभेरा । सीमित ओभरको दोस्रो खेलमा पनि अस्ट्रेलियासँग भारतले करारी हार व्यहोरेको छ । दोस्रो खेलमा भारत ५१ रनले पराजित भयो । जीतसँगै तीन...

काठमाडौँमा आज बढी चिसो महसुस

काठमाडौँ । काठमाडौँमा आज यो वर्षकै बढी चिसो गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यो वर्षकै कम मापन...

हाजार्ड तीन साता मैदानबाहिर

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका बेल्जियन फरवार्ड इडेन हाजार्ड तीन साता मैदान बाहिर रहने भएका छन् । हाजार्डले डिर्पोटिभो एलाभेसविरुद्ध २–१ ले पराजित...

सार्वजनिक कार्यहरूको मूल्यांकन र नागरिक सहभागिता

प्रजातान्त्रिक शासन प्रणाली भनेको जनताका लागि जनताद्वारा जनताको हितमा गरिने शासन हो । जनताले आफूमा अन्तर्निहित सार्वभौम अधिकार प्रयोग गर्न प्रतिनिधिको निर्वाचन गर्दछन् र...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)