काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका छन् । कैलालीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । प्रधानमन्त्री र काँग्रेस सभापतिले राय माग्दा पनि आफूले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने बताएको उनको भनाई छ ।
तपाइको प्रतिक्रिया
(Visited 351 times, 1 visits today)






