विदेश पठाउने भन्दै ठगी गर्ने दम्पत्ती पक्राउ

खोटाङ । विदेश पठाउने नाममा ठगी गर्ने खोटाङका एक दम्पत्तीलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न देशमा पठाउने भन्दै विभिन्न व्यक्तीलाई लाखौं ठगी गरेको कसुरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ३८ वर्षीय ज्ञानुकर्ण बेरी र उनकी ३० वर्षीय श्रीमती राधिका परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले विभिन्न व्यक्तिबाट पाँच लाख १५ हजार लिएर ठगी गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी प्रहरी निरिक्षक बेनु कार्की जानकारी दिए । बैदेसिक रोजगारीका नाममा ठगी गर्नमा संलग्न दम्पत्ती बिरुद्ध जिल्ला अदालतबाट बैसाख २७ गतेदेखि लागु हुनेगरी सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 135 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
सर्लाहीमा ६ हजार १ सय १ जनाको उम्मेदवारी दर्ता