‘आँखा सँग’ सार्वजनिक

काठमाडौं । गीतकार तथा समाजसेवी ध्रुवप्रसाद अमगाईंको ‘आँखा सँग’ गीत भिडियोसहित सार्वजनिक गरिएको छ । राष्ट्रिय गीतदेखि सुगम सङ्गीत, लोक विधामा समेत कलम चलाएका गीतकार गीतकार अमगाईंको शब्द सृजना रहेको सो गीतमा गायिका मिलन नेवार र  गायक आनन्द कार्कीको स्वर रहेको छ । 

संगीतकार राज सागरको संगीत रहेको सार्वजनिक गीतको भिडियोमा समीक्षा पोखरेल र कमल सिंहको अभिनय देख्न सकिन्छ । निर्देशक सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने जिबेश पौडेलले सम्पादन गरेका हुन् । 

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
श्रीमान कांग्रेसबाट श्रीमती एमालेबाट चुनाव लड्दै