धनुषा । धनुषाको कमला नगरपालिका–७, सिङ्ग्याहीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङका अनुसार स१त ५१२९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा कमला नगरपालिका–६ घर भएका चालक आकाश यादवको मृत्यु भएको हो । खेतबाट माटो ओसार्ने क्रममा ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो ।
घटनास्थलको आवश्यक मुचुल्का गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । दुर्घटना’bout थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक नेम्वाङले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)
सम्बन्धित समाचार
महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ
धार्मिक पर्यटनको गन्तव्य महाराजाथान
पालिकामा बजेट बढाउन तुरहाको माग
एमालेबाट निर्वाचित मेयर साह आजपा प्रवेश
सिरहाको सलहेश फूलबारीमा भक्तजनको घुइँचो
मिथिलामा आज सतुवाइन पर्व मनाइँदै
प्रधानमन्त्री कपः आजको खेलमा गण्डकी प्रदेश विजयी






