टिच फर नेपालले धनगढीका पाँचवटा विद्यालयलाई ‘नमुना विद्यालय’ बनाउन सहयोग गर्ने

धनगढी । धनगढी उपमहानगरपालिकामा सञ्चालित पाँचवटा सामुदायिक विद्यालयलाई ‘नमुना विद्यालय’ को रुपमा विकास गर्न टिच फर नेपालले सहयोग गर्नेभएको छ।

सो कार्यका लागि बुधबार टिच फर नेपाल धनगढी उपमहानगरपालिका बीच सम्झौता भएको छ । सम्झौतामा नगरक्षेत्रभित्र सञ्चालित पाँचवटा सामुदायिक विद्यालयको निर्माण र शिक्षाको गुणस्तर सुधार गर्ने उल्लेख छ ।

पाँचवटा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न टिच फर नेपालकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) स्वस्तिका श्रेष्ठ र धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसदमा धकेलाधकेल : मुठभेडमा कांग्रेस–एमाले

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन दलसँग चुनावी तालमेल गर्न एमालेको निर्देशन