Friday, August 14, 2020
Home Editor-Picks आइसोलेशन वार्डबाट भागेकी कोरोना आशंकित महिला प्रहरी नियन्त्रणमा

आइसोलेशन वार्डबाट भागेकी कोरोना आशंकित महिला प्रहरी नियन्त्रणमा


जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशनबाट फरार भएकी महिलालाई प्रहरीले धनुषाको सपहीबाट नियन्त्रणमा लिएको छ ।

भारत बिहारको झंझारबाट आएकी सिरहाको नरहा गाउँपालिका ३ निवासी ५५ वर्षिय शैला खातुनलाई कोरोना भाइरसको लक्षण देखिएपछि प्रादेशिक अस्पताल जनकपुरधाममा दुई दिनअघि भर्ना गरिएको थियो ।

आइसोलेशनमा उपचार राखि उपचार भइरहेको ती महिला सोमवार अस्पतालबाट फरार भएकी थिइन । कोरोना शंकास्पद बिरामी अस्पतालबाट फरार भएको खबर बाहिरिएपछि खोजी शुरु गरेको थियो । प्रहरीले ती महिलालाई सपहीबाट पुनः नियन्त्रणमा लिई अस्पताल पुर्याइएको जानकी प्रहरीले दिएको छ ।

जब छोराले घरमा बस्न दिएनन्

भारत विहारको झँझारपुरबाट एक साता अघि आएकी खातुनलाई सर्दी, खाँसी र ज्वरो देखिएपछि छोराले घरमा बस्न दिएन । त्यसपछि उनी छोरी कहाँ गइन, तर छोरीले पनि घरमा बस्न दिइनन् । त्यसपछि उनी अस्पताल पुगेकी थिइन् ।

(Visited 243 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

मकवानपुरमा ह्वात्तै बढे कोरोना संक्रमित,एकै दिन ५२ जना थपिए

चुरे मकवानपुर। मकवानपुर जिल्लामा पछिल्ला दिनहरुमा लगातार कोरोना संक्रमितको संख्या बढिरहेको छ । विहीबार एकै दिन ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना...

रौतहटको सिमा क्षेत्रमा भैंसी तस्कर र प्रहरीबीच झडप

रौतहट । रौतहटको सिमा क्षेत्र राजपुर नगरपालिकामा बिहिबार दिउसो भैसी तस्कर प्रहरी बिच दोहोरो झडप भएको छ । झडपलाइ नियन्त्रण लिन रौतहट प्रहरीले १४...

सुदूरपश्चिमका १६ जना प्रहरीलाई कोरोना संक्रमण

धनगढी । सुदूरपश्चिममा नेपाल प्रहरीका १६ जनालाई कोरोना संक्रमण देखिएको छ । बिहीबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत...

कोभिड–१९ : सङ्क्रमणसँगै मृत्युको बढ्दो ग्राफ

काठमाडौँ । मुलुकमा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ । बुधबार एकै दिन कोरोनाका कारण आठ जनाले ज्यान गुमाए । आज...

भर्खरै

सार्वजनिक, सहकारी र निजीक्षेत्रबीच साझेदारी

सार्वजनिक–निजीक्षेत्रबीच साझेदारी वर्तमान विश्वको एक विकास रणनीति हो । आजको युग समानता, सहभागिता र सहअस्तित्वको युग हो । न्यायपूर्ण, समुन्नत र सुदृढ नेपाल निर्माण...

संकटको मोडमा नेकपा

सत्तारूढ दल नेकपाभित्र चलिरहेको सत्ता र शक्तिको संघर्ष अब पार्टीको आन्तरिक समस्यामा मात्र सीमित रहेन । आजै मिल्यो, भोलि नै मिल्यो भनिने तर अनन्तकालसम्म...

सूचना र सुशासन

खुला लोकतान्त्रिक अभ्यासका लागि नागरिकलाई सार्वजनिक सूचनाको हक हुनुपर्दछ भन्ने मान्यतास्वरूप विश्वको १ सय १२ देशले संविधान र कानुनी व्यवस्थाद्वारा स्विकारेका छन् । सूचनाको...

कोरोना संक्रमण रोक्न सबै उपाय अपनाऊ

नेपालमा कोरोना संक्रमण अब आमरूपमा फैलिइसकेको छ । संक्रमणले गाउँ, सहर, क्याम्प, ब्यारेक र बस्ती कहीँ पनि छाडेको छैन । विदेश गएर आएका, स्वदेशभित्र...

धेरै पढिएका

१० गतेदेखि लामो दुरीका सवारी चलाउन रोक

काठमाडौं । सरकारले लामो दूरीका सवारीसाधन सञ्चालनमा अनिश्चितकालीन रोक लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै...

स्वास्थ्य क्षेत्रमा दाताको सहयोग, मनलाग्दी खर्च

काठमाडौं । स्वास्थ्य क्षेत्रमा दाताले उपलब्ध गराएको झन्डै ११ अर्ब रुपैयाँको पारदर्शितामाथि प्रश्न खडा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दाताले सहयोगस्वरूप उपलब्ध...

सन लन्डन फर्किए

लन्डन ।इंग्लिस क्लब टोटेनहम हस्टपरका दक्षिण कोरियाली स्टार फरवार्ड ह्युङ मिन सन लन्डन फर्किएका छन् । आफ्नो देशको अनिवार्य सैन्य तालिम पूरा गरेर सन...

बेलायतमा आइसोलेसनमा बसेका ९ व्यक्तिको हत्या

लन्डन । लकडाउन भएको दोस्रो साता सुरु हुदै गर्दा बेलायतमा हत्याका घटना बढेका छन् । यसै साता घरेलू हिंसामा नौ व्यक्तिको मृत्यु...

ई-पेपर

(Visited 46 times, 1 visits today)