सरकार र मिटरब्याज संघर्ष समितिबीच ४ बुँदे सहमति

काठमाडौं । सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच ४ बुँदे सहमति भएको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयसँग आइतबार र सोमबार भएको वार्ता सहमति पुगेको हो । सहमति भएसँगै समितिले आह्वान गरेको आन्दोलन अन्त्य भएको छ।

झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट २३ दिन हिंडेर फागुन ९ गते काठमाडौं आइपुगेका मिटरब्याज पीडित निरन्तर आन्दोलनमा थिए। आन्दोलनकारी भृकुटीमण्डपमा पाल टाँगेर बसेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 304 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ