पेट्रोल, डिजल र मट्टीतेलको मुल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ मुल्य घटाएको हो ।

घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ । मूल्य घटेपछि ढुवानी खर्चका हिसावले तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायल ’round पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ । यसैगरी, दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ ’round प्रतिलिटर १६४, चारआली, तेस्रो वर्र्गमा विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज ’round प्रतिलिटर १६२ कायम भएको छ ।

त्यस्तै, डिजल र मट्टीतेलमा काठमाडौं, पोखरा र दिपायल ’round प्रतिलिटर १५२, सुर्खेत र दाङ ’round १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज ’round १४९ रुपैयाँ कायम भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 268 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यस्ताे छ भरतपुरकाे ताजा अपडेट, रेणुकाे अग्रता कायमै