सपथअघि नै ओलीलाई मोदीको बधाई

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई बधाई दिएका छन् ।

ओलीलाई नजिकबाट सहयोग गर्ने प्रतिबद्धता

पद तथा गोपनियताको सपथअघि नै ओलीलाई मोदीले सामाजिक सञ्जाल एक्समार्फत बधाई ज्ञापन गरेका हुन् । मोदीले ओलीको कार्यकालमा दुई देशको मित्रवत सम्बन्ध थप सुदृढ बनाउन इच्छुक रहेको बताए ।

मोदीले ओलीलाई शुभकामना सन्देश दिँदै नेपालको प्रगति र समृद्धिका लागि नजिकबाट सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

तपाइको प्रतिक्रिया
(Visited 244 times, 1 visits today)

epaper

ताजा समाचार

सोल्माले जित्यो ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’