आकृति बद्ल्ने मुगुका पहाड (फोटोफिचर)

हिमाली जिल्ला मुगुमा सयौं डाडाकाँडा र पहाडैपहाडले घेरेको जिल्ला हो । यी पहाड र थुम्काहरुले सिजन अनुसार रुप र आकृति बद्लिन्छन । हिउँदमा हिउँले ढाकिन्छ त, वसन्त ऋतुमा लालिगुराँसदेखि अन्य फूलहरुले सौन्दर्य देखिन्छ । आजभोलि बर्षा सिजनमा लेकाली घाँसलगायत अन्य जडिबुटी जस्ता बुटेयान र झार उम्रेर मुगुका पहाडहरुको दृश्य जताततै हरियाली र मनमोहक देखिन्छ ।
तस्बिरः बिमल हमाल, मुगु

तपाइको प्रतिक्रिया
(Visited 263 times, 1 visits today)

epaper

ताजा समाचार

गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो