तस्बिरमा हेरौं मुगुको १५ दिन हाटबजार

चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा क्षेत्र हृयाजिमारसँग मुगु जिल्लामा सीमा जोडिएको क्षेत्र हो । यस क्षेत्र नजिक बसोबास गर्ने स्थानीय बासीका लागि १५ दिने हाट बजार साउन अन्तिममा लाग्यो । साउनको १७ गतेबाट सुरु भएको हाट विहीबार बन्द भयो। मुगुको नाक्चे नाङला नजिकै पर्ने तिब्बतको ह्यजिमार हाट बजारका लागि ब्यापारीले हालेका पाल । उक्त क्षेत्रमा दुबै देशका सीमा नजिकका स्थानीय हाटबजारमा किनबेच गर्छन् ।
तस्बिर : बिमल हमाल, मुगु

तपाइको प्रतिक्रिया
(Visited 131 times, 1 visits today)

epaper

ताजा समाचार

सालीनदीमा प्रहरी र शङ्स्पद लागुऔषध कारोबारीबीच झडप