जब प्रचण्ड पलौंटी मारेर सडकमा बसे (फोटोफिचर)

काठमाडौं । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा नेपाल बन्द आहृवान गरेको दाहाल–नेपाल समूहका शीर्ष नेताहरु बिहीवार बिहानै सडकमा निस्किए । ललिलपुरको सातदोवाटो क्षेत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, देव गुरुङ,पम्फा भूसाललागयतका…

प्रचण्ड सडकमा निस्किए

काठमाडौं । संसद विघटन र अवैधानिक रुपमा संवैधानिक आयोगमा नियुक्त गरेको भन्दै आज आम हड्ताल घोषणा गरेको नेकपा दाहाल–नेपाल समुहका नेताहरु सडक प्रदर्शनमा सहभागी भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल…

ओली र प्रचण्ड मिलेर चुनावमा जानुहुन्छ, नमिली सुखै छैन् : रघुवीर महासेठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुवीर महासेठले वैशाख १७ र वैशाख २७ गते तोकिएकै मितिमा निर्वाचन हुने दाबी गरेका छन् । र,…

किशोरी बलात्कार गर्ने पक्राउ

काठमाडौं । १९ वर्षीया युवतिलाई बलात्कार गरेको अभियोगमा भक्तपुर नगरपालिका–१० कमलबिनायक बस्ने ३१ वर्षीय बिकास तजलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो एक्लै भएको मौका पारी तलले जबरजस्ती करणी…

माइतीघरको धर्नामा प्रचण्ड र माधव नेपाल सहभागी

काठमाडौं । माइतीघरमा जारी धर्नामा नेपाल कम्युनिष्ट पार्टीको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पनि सहभागी भएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा पार्टीका संघीय र प्रदेश सांसदहरुले…

तीन महिनाभित्र ओलीको निरङ्कुसता उन्मूलन हुन्छ : प्रचण्ड

धनगढी । नेपकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिटै नै नेपकपाका नेता बामदेव गौतम आफूहरुको आन्दोलनमा सहभागी हुने बताएका छन् । शनिबार उनी समर्थक नेकपाले धनगढीमा आयोजना गरेको…

गिरिजा महानायक बने, ओली बेइमान निस्किए : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली बेइमान रहेको बताएका छन् । शुक्रबार मोरङको विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष…

Read more about the article प्रचण्ड अचानक प्रधानमन्त्री ओलीको गृह नगरमा
फाइल तस्वीर

प्रचण्ड अचानक प्रधानमन्त्री ओलीको गृह नगरमा

दमक । नेकपा दाहाल-­नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिगमनविरुद्ध लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । बिराटनगरमा हुने सभालाई सम्बोधन गर्न जाने क्रममा झापाको दमकमा कार्यकर्ताहरुसंगको भेटघाटमा प्रचण्डले प्रधानमन्त्री केपी…

विद्यार्थी बलात्कार गर्ने शिक्षकसहित चार जनालाई १८ बर्ष कैद

धनकुटा । जिल्ला अदालत धनकुटाले विद्यार्थीमाथि यौन शोषण गर्ने शिक्षकसहित चार जनालाई १८ बर्ष कैद सजायको फैसला सुनाएको छ । धनकुटा नगरपालिकाकी १४ बर्षीया दलित बालिकामाथि पटक–पटक भएको यौन शोषणको…

लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्छौँ : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनविरुद्ध अझै शक्तिका साथ लड्ने बताएका छन् । पुराना वामपन्थी नेता खम्बासिंह कुँवरलाई आज यहाँ श्रद्धाञ्जलि अर्पण…