वर्षमानको प्रश्न : के राष्ट्रपति ओलीको अपराध छोप्ने संस्था हो ?
रोल्पा । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी ओलीले मुलुक र जनताविरुद्ध गरेका अपराध छोप्ने काम बन्द गर्न चेतावनी दिएका छन् । पुनले ओलीको…

