तनहुँमा १ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँ । तनहुँमा पनि एक जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । संक्रमित व्यक्ति रिसिङ गाउँपालिकाका स्थानीय बासिन्दा हुन् । उनी हाल रिसिङ गाउँपालिकाको क्वारेन्टाइनमा बसेका छन् ।

तनहुँका पहिलो कोरोना संक्रमित २८ वर्षीय पुरुषलाई जिल्ला अस्पताल लग्ने तयारी भएको स्वास्थ निर्देशनालय पोखराले जनाएको छ । उनी जेठ १० गते भारतबाट आएको निर्देशनायले जानकारी दिएको हो ।
गण्डकी प्रदेशमै कोरोना संक्रमितहरुको संख्या आइतबारसम्ममा २४ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 155 times, 1 visits today)

epaper

ताजा समाचार

१० बैशाख २०८३