काठमाडौं । नेपाल ‘ए’ र ओमानको राष्ट्रिय टिमबीचको दुई खेलको शृङ्खलाअन्तर्गत आजको पहिलो खेलमा नेपाल ‘ए’ टोलीले सुरुआती बलिङ गर्ने भएको छ ।
काठमाडौंस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा ओमानले टस जितेर पहिला ब्याटिङ रोजेसँगै नेपालले बलिङको निम्तो पाएको हो ।
यही वैशाख १२ गतेदेखि हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न आएको ओमानले नेपाल ‘ए’ टोलीसँग अभ्यास खेल खेल्न लागेको हो । त्रिकोणात्मक सिरिजमा नेपालसँगै युएई र ओमान छन् ।
तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)
सम्बन्धित समाचार
प्रधानमन्त्री कपः आजको खेलमा गण्डकी प्रदेश विजयी
महिला क्रिकेट टोली रुवान्डातर्फ प्रस्थान
पाँचखपनले जित्यो अन्तरपालिका पुरुष भलिबल उपाधि
इटालीविरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दै
काठमाडौंमा ह्विलचियर बास्केटबल प्रतियोगिता सम्पन्न
यूएईविरुद्ध नेपालले गुमायो पहिलो विकेट
तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो






