तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको बस दुर्घटनामा ३१ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको यात्रुवाहक बस सडक छेउमा पल्टिएर दुर्घटना भएको हो ।
तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले घाइते सबैलाई बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र लगिएको जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)
सम्बन्धित समाचार
कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते
मर्स्याङ्दी ड्याममा एक जना बेपत्ता, खोजीकार्य जारी
पोखरामा प्रहरीको ‘स्वीप अप्रेशन’, एकै रातमा १२२ जना पक्राउ
कलाकार सागर लम्साल हाजिरी जमानीमा रिहा
मलामी गएका शुक्लाफाँटाका एक व्यक्ति महाकालीमा बेपत्ता
१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द
सरकारले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय
उदयपुरको बेल्टार बजारमा आगलागी






