काठमाडौं । बाल चलचित्र ‘रोल नं १’को ट्रेलर सार्वजनिक गरिएको छ । जसमा कमजोर आर्थिक अवस्थाका कारण छोराको विद्यालय शुल्क तिर्न नसक्दा छोरालाई निःशुल्क पढ्न प्रथम हुनै पर्ने वुवाको दबाब समेटिएको छ ।
छात्राबृत्तिको नाममा निमुखा, विपन्न भन्दा धनीकै छोराछोरीले सहुलियत पाउने र गरिवका सन्तान शुल्क तिर्न नसकेर पढाईबाट विमुख हुनुपर्ने ग्रामिण क्षेत्रका समस्यालाई ट्रेलरमा समेटिएको छ ।
जोन योञ्जन निर्देशित चलचित्र ‘रोल नं १’मा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, निर्भीक रेग्मी, रिन्छेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठलगायतको अभिनय छ । यो १५ जेठमा रिलिज हुँदैछ । चलचित्रलाई विनोद पौडेलले निर्माण गरेका हुन् ।
तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)
सम्बन्धित समाचार
चलचित्र ‘आँखा’लाई ‘निर्देशन–क्राफ्ट’मा ‘गोल्ड अवार्ड’
महिला आयोग पुगेर नोराले पनि मागिन माफी
एकसाथ जुधे तीन नेपाली चलचित्र
पोखरामा जिफानले सिकायो अभिनय
चलचित्र ‘आइ एम जीत बहादुर’ शीर्ष गीत सार्वजनिक
७९ औँ कान्स फेस्टिभल सुरु, पिटरलाई ‘पाल्मे डी’ओर’ पुरस्कार
मुख्यमन्त्री विजयले प्रेमिकाको चलचित्रलाई खोले बिहानी सो
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत सार्वजनिक






