काठमाडौं । कपिलवस्तु प्रहरीले जबर्जस्ती करणी मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका-१० मौजा धनकौली बस्ने ४५ वर्षीय नुर मोहम्मद मुसलमान रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्र कुमार सिंहले जानकारी दिए।
उनले यही जेठ ६ गते एक युवतीलाई बलात्कार गरेर फरार रहेका प्रहरीले जनाएको छ।
उनलाई इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। पक्राउपछि उनलाई अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)
सम्बन्धित समाचार
प्रसूति गृह र सामुदायिक भवन निर्माण
बेथानचोकमा ‘प्राकृतिक स्वास्थ्योपचार’ कार्यक्रम
निःशुल्क मुटु परीक्षण शिविरबाट एक हजाभन्दा बढी लाभान्वित
चैतन्य पाठशालाद्वारा स्टेशनरी र खाद्यान्न सहयोग
चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा
मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
गर्मी बढेपछि कोहलपुरका विद्यालय तीन दिन बन्द






