बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह

काठमाडौं । चितवनस्थित बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा।योगेन्द्रप्रसाद सिंह नियुक्त भएका छन् । त्रिवि शिक्षण अस्पतालमा लामो समय कार्यरत रहेका सिंह बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा नियुक्त भएका हुन् ।

सिंहले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट आफू नियुक्त भएको खबर आएको बताए ।

मन्त्रालयले गत वैशाख १५ गते अस्पतालको अध्यक्ष पदका लागि आवेदन माग गरेकोमा ८ जनाको आवेदन परेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

epaper

ताजा समाचार

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल